प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य आई पि खरेल चुनाब पछि आफ्नो निर्बाचन क्षेत्रका जनता सङ्ग पुगी प्रत्यक्ष रुपमा उनिहरुका समस्या, गुनासा तथा बिकासका कामका बारेमा जानकारी लिएका छन । सोही...
दाङ / यस जिल्लामा स्थापना भएका सर्पदंशका उपचार केन्द्र प्रभावकारी छैनन् । राप्ती अञ्चल अस्पताल, घोराहीको राप्ती उपक्षेत्रीय अस्पताल र लमहीको लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र छन् । तर ती सर्पदंश उपचार केन्द्र ‘रेफर सेन्टर’को रुपमा मात्रै छन् । गर्मीयामसँगै...
बाँके/ मुम्बईको कोठीमा बेचिएकी चेलीहरुको सक्रियतामा स्थापना गरिएको शक्ति समूहि कि कार्यकारी निर्देशक सुनिता दनुवारले मध्य र सुदुर पश्चिम मानव बेचबिखनको उच्च जोखिममा रहेको बताउनु भयो । दनुवारले बलियो कानुन नभएकोले बेचविखनको घटनाले बिकराल समस्या...
प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरा आज बाँकेको नेपालगंज आउने कार्यक्रम तय भएको छ । पाँच गते बिहान महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको नयाँ शैक्षिक भवनको शिलान्यासका लागी महरा आउन लागेका हुन । क्याम्पस प्रमुख गणेश रेग्मीका अनुसार शहरी विकास मन्त्री...
दाङ जिल्ला अदालतमा बितेको आर्थिक वर्षमा अन्य मुद्दाको तुलनामा सबैभन्दा बढी ६४० सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । अदालतका न्यायाधीश हेमन्त रावलले दिएको जानकारीअनुसार दर्ता भएका ती सम्बन्ध विच्छेदका मुद्दामध्ये ४९५ वटा मुद्दा फछ्यौट भएका छन्...
प्रहरीले अवैध भारतीय नोटसहित चार जनालाई भैरहवाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवास्थित एक होटलमा भारतीय नोटको अवैध कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा होटलबाट सोमबार समातेका उनीहरुलाई बुधबार सार्वजनिक गरिएको हो...
नेपालगन्ज भन्सार कार्यालयले आर्थिकबर्ष २०७४|७५ मा लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको छ । भन्सार कार्यालयले १० अर्ब २७ करोड २२ लाख रुपौयाँ राजश्व संकलन गरेको सूचना अधिकारी समेत रहेका भन्सार अधिकृत सुबास श्रेष्ठले जानकारी दिए । नेपालगन्ज भन्सार कार्यालयले...
फाईल तस्बीर । सरकारले कमैया मुक्त घोषणा गरेको १८ बर्ष बितेपनि आफुहरुले मुक्त भएको आभास गर्न नपाएको बाँकेका मुक्त कमैयाहरुले गुनासो गरेका छन । २०५७ श्रावण २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले बाँके, बर्दिया, दाङ्ग, कैलाली...
सरकारले कमैया मुक्त घोषणा गरेको १८ बर्ष भैसकेतापनि । २०५७ साल श्रावण २ गतेका दिन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले बांक,े बर्दिया, दाङ्ग, कैलाली र कञ्चनपुरमा रहेका सम्पुण कमैयाहरुलाई मुक्ति भएको घोषणा गरेको थियो । त्यति मात्र नभई सरकारले...
२२ वर्षपछि गत वैशाख (८–१५) मा नेपालगञ्ज उपमहानगरपालिकाकै आयोजनामा रात्रिकालीन कबड्डी प्रतियोगिता भयो । नगर प्रमुख डा. धवल शम्शेर राणा खेलाडीलाई हौसला बढाउन आफैं खेलाडी बनेर मैदानमा उत्रिए । यसले कबड्डीमा रक्तसञ्चार गरी वडा वडामा प्रतियोगिता भए । कबड्डीका...