प्रदेश नं. ५


कोहलपुर - कोहलपुरमा पहिलो पटक छाला तथा जिन्सको झोला र पाईन्ट उत्पादन उद्योग सञ्चालनमा आएको छ । कोहलपुर १० का स्थानीय भरत केसीले आरके टेक्सटाईल उद्योगमार्फत झोला र जिन्स पाईन्टको उद्योग...

  • प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरा बाँके आएका छन । महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको नयाँ शैक्षिक भवनको शिलान्यासका लागी महरा आएका हुन ।  पाँच करोड ९२ लाख हाराहारीको लागतमा निर्माण गर्न लागीएको नयाँ शैक्षिक भवनको निर्माण जिम्मा रोयल कन्ट्रसन...

  • कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको दुई कोठे घर दृष्टिविहीन परिवारलाई हस्तान्तरण गरिएको छ । मंगलबार कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतले कोहलपुर-११ लोकनगर बस्ने दृष्टिविहीन हिरकला बि.क.लाई घरको तालाचाँपी सहित घर हस्तान्तरण गरेका...

  • कोहलपुर नगरपालिका भित्रका २९ सामुदायिक विद्यालयका आधारभूत तहका कक्षा एकका ७ सय ७१ जना विद्यार्थीहरुलाई अँग्रेजी माध्यमका किताब निःशुल्क वितरण गरिएको छ । पुस्तकसँगै विद्यालयहरुलाई ल्यापटप र डिक्सनरी समेत वितरण गरिएको छ । सोमबार कोहलपुर नगरपालिका...

  • सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके जिल्लाका ७ वटा गैर सरकारी संघसंस्थाहरुद्धारा जिल्लामा सञ्चालन गरिएका विभिन्न कार्यक्रमहरुको अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । सो अवसरमा बाँके युनेस्को क्लब, सामाजिक विकास मञ्च, ब्याकवर्ड सोसाइटी...

  • नेकपा नेता एवं बाँके क्षेत्र नं १ का सभाषद महेश्वर गहतराज अथकले पुष्पलालको आर्दश अब कम्युनिष्ट कार्यकर्ताहरुले अनुशरण गनुपर्ने बताएका छन । सोमवार पुष्पलाल स्मृति दिवसका आवसरमा नेपाल कम्युुनिष्ट पार्टि (नेकपा) बाँकेले आयोजना गरेको कार्यक्रममा बोल्दै...

  •   बाँकेका प्रदेशसभा सदस्य कृष्णा केसी नमुनालाई पितृशोक परेको छ । साँसद नमुनाका ८७ वर्षिय बुबा चन्द्र बहादुर खत्रीको उपचारको क्रममा निधन भएको हो । लामो समयदेखि दम रोगबाट पीडित खत्रीको मेडिकल मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको थियो...

  • नेपाली सेनाले बाँकेको राझामा सुबिधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पतालको नेपाली सेनाका प्रधान सेनापती राजेन्द्र क्षेत्रीले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन । ५० शैया रहेको सो अस्पतालमा १५ महिना अगाडी निर्माण थालनी भएको थियो । नेपाली...

  • जिल्लामा द्वन्दपीडितको लागि आएको करिव साढे ६ करोड रुपैयाँ फ्रिज भएको छ। तत्कालीन माओवादीको सशस्त्र युद्धको समयमा राज्य पक्ष र विद्रोही पक्षबाट भएका विभिन्न क्रियाकलापबाट पीडित भएकाहरूको लागि सरकारले हरेक वर्ष जिल्लामा राहत रकम पठाउदै आइरहेको छ।...

  • कानुन मन्त्री शेर बहादुर तामाङले दिएको अभिब्यक्ती आपत्ती जनक भएको भन्दै नेपाल विद्यार्थी संघले बाँकेको कोहलपुरमा १ घण्टा चक्का जाम गरेको छ । कानुन, न्याय एवं संसदीय मामिला मन्त्री तामाङले नेपाली चेलीहरुले बङ्गलादेशमा शरिर बेचेर मात्र डाक्टरी पढ्न...