प्रदेश नं. ५


असार १० गते प्रारम्भ भएकोह कोहलपुर नगरपालिकाको तेस्रो नगरसभा बिहिबार सम्पन्न भएको छ । सभाले रु. ६८ करोड ८२ लाख ७२ हजार रकमको बजेट सहित विनियोजन विधेयक पारित गरेको छ । त्यस्तै सभाले आर्थिक...

  • बाँके र बर्दिया जिल्लामा गत बर्ष आएको बाढीले पुरयाएको क्षतिको उचित राहत र बसोबासको ब्यवस्थाको माग राख्दै २०७४ भदौ १९ गते उच्च अदालत तुल्सीपुर इजलाश नेपालगजंमा परेको सार्वजनिक सरोकारको रिट निवेदनको अन्तिम फैसला सुनाईएको छ । विचारधिन अवस्थामा रहेको...

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  भोली (शुक्रबार) बाँकेको नेपालगंज आउने भएका छन । उनीसँगै नेकपाका वरिष्ठ नेता झलनाथ खनाल पनि नेपालगंज आउँदै छन । कार्लमाक्स द्धिसत-बार्षिकी समारोह समिति पाँच नम्बर...

  • नेपालगञ्ज उप-महानगरपालिकाले आ.व. २०७५|७६ को लागि २ अरब ४३ करोड ३८ लाख ३८ हजार ३६ को वजेट पारित गरेको छ । असार १० गतेको तेस्रो नगर सभामा प्रस्तुत नीती तथा कार्यक्रमसहितको वजेटमा आज परिमार्जनसहित पारित गरिएको हो । यस अघि नगरप्रमुख डा धवल शम्शेर राणा र उपप्रमुख...

  • कैलाश मानसरोवर गएका तिर्थयात्रीहरुलाई हुम्ला बाट नेपालगन्ज ल्याउने क्रम जारी रहेको छ । नेपाल–चीन सीमा हिल्सामा करिब साढे चार सय र हुम्ला सदरमुकाम सिमकोटमा ६ सय २९ तीर्थयात्री रोकिएका छन् । बुधबार मौसम सुध्रेपछि तीन सय १० जनालाई नेपालगन्ज झारिएको छ...

  • भारतमा मजदुरी गरेर घर फर्कने क्रममा रोल्पाका एक नेपाली नेपाल भारतको सिमाको रुपैडियामा लुटिएका छन । भारतको गुजरातबाट काम गरेर घर फर्कने क्रममा रोल्पा घर बताउने अर्जुन न्यौपाने लुटिएका हुन । उनलाई भारतको रुपैडिया स्थित रामजानकी मन्दिर नजीकबाट ईलाका...

  • कोहलपुरस्थित वागेश्वरी बहुमुखी पब्लीक क्याम्पसको संचालक समिति अध्यक्षमा चर्चित युवा नेता नरेन्द्र न्यौपाने नियुक्त भएका छन । क्याम्पस संचालन समितिको बैठकले न्यौपानेलाई गत मंगलबार अध्यक्ष पदकालागि सिफारिस गरेको थियो । उक्त सिफारिसका आधारमा त्रिभुवन...

  • बाँकेको कोहलपुरमा एक ब्यक्तिले आप्mनो श्रीमतीको हत्या गरेका छन । कोहलपुर–५ पृथ्वीनगर निवासी बब्लु भनिने एकराज बैदवारले आप्mनी ४५ वर्षिया श्रीमती दुर्गा बैदवारको हत्या गरेका हुन । बुधबार राती धारिलो हरियार प्रहार गरी बब्लुले श्रीमतीको हत्या गरेको ईलाका...

  • नेपालगन्ज रंगशाला । नेपालगन्ज रंगशालामा बनाउने भनिएको एथलेटिक्सको सिन्थेटिक ट्रयाक र फिल्ड अन्ततः नबन्ने भएको छ । यहाँका खेलसम्बद्ध पदाधिकारीहरुको कमजोरीका कारण सिन्थेटिक ट्रयाक र फिल्ड बनाउने प्रोजेक्ट दाङले हात पारेको छ । अन्तिम समयमा आएर करिब...

  • गाई काटिरहेको अवस्थामा नेपालगन्जबाट पक्राउ परेका ब्यक्ति फरार अपराधी भएको खुल्न आएको छ । नेपालगन्ज-१६ जयसपुरका मोहम्मद इलिहास जोलाहा गाई काटिरहेको अवस्थामा मंगलबार राती पक्राउ परेका थिए । जोलाहालाई अदालतले ठगी मुद्धामा ४ वर्ष कैद र ५ लाख जरिवानाको...