प्युठान जिल्लाबाट बाँके जिल्लामा आई स्थायी अस्थायी रुपमा बसोबास गर्दै आएका प्युठानीहरुलाई एकैथलोमा संगठित गरी छरिएको जनशक्तिलाई संस्थागत रुपमा परिचालित गरी भाइचारा सम्बन्ध कायम...
बाँकेका सिख समुदायले ३२३औं खालसा साजना दिवस तथा २०७९ सालको बैशाखी पर्वलाई नेपालगञ्जमा विविध कार्यक्रमको आयोजना गरेर भव्य रुपमा मनाउने भएको छ । नेपालगञ्ज सुर्खेतरोडस्थित गुरुद्धारामा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर बैशाख १, २ र ३ गते भव्य रुपमा...
सशस्त्र प्रहरीले नेपालगन्जबाट ठुलो परिमाणमा चिनी लगायत अन्य अवैध सुर्तीजन्य पदार्थ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँके नेपालगन्जबाट सशस्त्र प्रहरी नायब निरीक्षक अरुण तिमिल्सिनाको कमान्डमा गएको टोलीले बिहिवार बिहान ४ बजेको...
बाँकेको नेपालगन्ज रंगशालाको स्तरोन्नती हुने भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएयता अलपत्र अवस्थामा रहेको नेपालगन्ज रंगशालामा सेन्थेटिक ट्रयाक निर्माणको ढोका खुलेको छ । युवा तथा खेलकुद मन्त्रालयको विशेष पहलमा अर्थ मन्त्रालयले...
फाईल तस्बिर । नेपालगञ्ज विमानस्थलमा हवाई जहाजमा खरायो ठोक्किएको छ । काठमाडौंबाट नेपालगञ्ज आएको बुद्ध एयरको जहाज अवतरण हुने बेला सोमबार राति पौने आठ बजे खरायो ठोक्किएको हो । जहाजमा खरायो ठोक्किएपछि केहीबेर रोकिएको उडान अवतरण अहिले सुचारु रहेको बुद्ध...
आसन्न स्थानीय तहको निर्वाचनमा कोहलपुरका युवा ब्यवसायी सोभन हमालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन । बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० निवासी हमालले आगामी निर्वाचनकालागि वडाध्यक्ष्ँको उम्मेदवार बन्ने घोषणा गरेका हुन । स्थानिय तहको निर्वाचन...
२१ चैत्र, नरैनापुर । बाँकेको नरैनापुरमा आगलागी हुँदा १२ घर जलेर नष्ट भएका छन । नरैनापुर गाउँपालिका वडा नं. ४ को कृष्णनगर बस्तीमा सोमबार दिउँसो आगलागी भएको हो । करिब डेढ घण्टाको प्रयास पछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । स्थानियवासी, रेडक्रसकर्मी,...
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको अध्यक्षमा श्रीराम सिग्देल सर्वसम्मत चयन भएका छन । शनिबार नेपालगञ्जको मेरो प्लानेटमा भएको नाट्टा बाँके च्याप्टरको दोस्रो साधारणसभा तथा अधिबेशनबाट सिग्देलको अध्यक्षतामा नयाँ समिति...
यूवा तथा साना व्यावसायी स्वरोजगार कोषले बाँकेमा ब्याज तथा अनुदान रकम वितरण गरेको छ । बुधबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेका ४ वटा सहकारीका १ सय ३७ जनालाई ब्याज अनुदान रकम हस्तान्तरण गरेका छन । बाँकेको कोहलपुरमा आयोजित ब्याज अनुदान...
नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका परम्परागत तथा शास्त्रीय संगीत विभाग परम्परागत लोपउन्मुख अवस्थामा रहेका मौलिक पहिचान तथा मौलिक संस्कृति जगेर्नाका लागि सक्रिय छ । पछिल्लो समयमा पहाडी तथा थारू समुदायमा रहेको मौलिक संस्कृति हराउँदै गएपछि नेपाल...