प्रदेश नं. ५


बाँकेको नेपालगन्ज रंगशालाको स्तरोन्नती हुने भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएयता अलपत्र अवस्थामा रहेको नेपालगन्ज रंगशालामा सेन्थेटिक ट्रयाक निर्माणको ढोका खुलेको...

  • फाईल तस्बिर । नेपालगञ्ज विमानस्थलमा हवाई जहाजमा खरायो ठोक्किएको छ । काठमाडौंबाट नेपालगञ्ज आएको बुद्ध एयरको जहाज अवतरण हुने बेला सोमबार राति पौने आठ बजे खरायो ठोक्किएको हो । जहाजमा खरायो ठोक्किएपछि केहीबेर रोकिएको उडान अवतरण अहिले सुचारु रहेको बुद्ध...

  • आसन्न स्थानीय तहको निर्वाचनमा कोहलपुरका युवा ब्यवसायी सोभन हमालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन । बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० निवासी हमालले आगामी निर्वाचनकालागि वडाध्यक्ष्ँको उम्मेदवार बन्ने घोषणा गरेका हुन । स्थानिय तहको निर्वाचन...

  • २१ चैत्र, नरैनापुर । बाँकेको नरैनापुरमा आगलागी हुँदा १२ घर जलेर नष्ट भएका छन । नरैनापुर गाउँपालिका वडा नं. ४ को कृष्णनगर बस्तीमा सोमबार दिउँसो आगलागी भएको हो । करिब डेढ घण्टाको प्रयास पछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । स्थानियवासी, रेडक्रसकर्मी,...

  • नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको अध्यक्षमा श्रीराम सिग्देल सर्वसम्मत चयन भएका छन । शनिबार नेपालगञ्जको मेरो प्लानेटमा भएको नाट्टा बाँके च्याप्टरको दोस्रो साधारणसभा तथा अधिबेशनबाट सिग्देलको अध्यक्षतामा नयाँ समिति...

  • यूवा तथा साना व्यावसायी स्वरोजगार कोषले बाँकेमा ब्याज तथा अनुदान रकम वितरण गरेको छ । बुधबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेका ४ वटा सहकारीका १ सय ३७ जनालाई ब्याज अनुदान रकम हस्तान्तरण गरेका छन । बाँकेको कोहलपुरमा आयोजित ब्याज अनुदान...

  • नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका परम्परागत तथा शास्त्रीय संगीत विभाग परम्परागत लोपउन्मुख अवस्थामा रहेका मौलिक पहिचान तथा मौलिक संस्कृति जगेर्नाका लागि सक्रिय छ । पछिल्लो समयमा पहाडी तथा थारू समुदायमा रहेको मौलिक संस्कृति हराउँदै गएपछि नेपाल...

  • नेपालगन्ज कोहलपुर सडकखण्डको राँझा चोकमा ट्राफिक र नेपाल प्रहरीकै अगाडी टिप्परले किच्दा एक जानको ज्यान गएको छ । राप्ती नदीबाट नदीजन्य पदार्थ ल्याएर गनापुरतर्फ जाँदै गरेको टिप्परले मंगलबार बिहान सुरक्षाकर्मीकै अगाडी हुम्ला ठेहे निबासी ५५ वर्षीय बिरबल...

  • बाँकेको नरैनापुरमा इलाका प्रशासन कार्यालय पुनःस्थापना हुने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले पुनःस्थापनाका लागि तयारी सुरु भएको उल्लेख गर्दै सम्बन्धित पालिकालाई पत्राचार भएको बताए । यसको स्थापनासँगै स्थानीयवासीलाई जिल्ला...

  • भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मन्त्रालय संहालेपछि हालसम्म गाउँब्लकमा रहेका करिब २० हजार भूमि विहिनले जग्गा धनीदर्ता प्रमाण पूूर्जा (लालपूर्जा) वितरण गरिएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ को गाउँब्लकमा रहेका ९६...