२० असार, नेपालगन्ज । अवधी र थारु भाषी पत्रकारहरुका लागि आठ महिने फेलोशिप कार्यक्रम संचालन गरिएको छ । स्वतन्त्र र समावेशी पत्रकारितालाई मुलप्रवाहीकरणमा ल्याउन अवधी, थारु र मुस्लिम पत्रकारहरुको...
२० असार, कोहलपुर । कोहलपुर बसपार्कमा बुधबार बिहान भेटिएको शवको पहिचान खुल्न सकेको छैन । कोहलपुर नगरपालिका वडा नं. ११ स्थित पुरानो बसपार्कको प्रतिक्षालयमा एक पुरुष मृत अवस्थामा फेला परेका थिए । बुधबार बिहान करिब ४ बजेको समयमा ५ फिट ४ ईन्च उचाई भएको अन्दाजी...
फाईल तस्बिर । १९ असार, काेहलपुर । कोहलपुर २ का एक युवा र कोहलपुर ११ कि एक युवती विगत केही महिना देखि प्रेम सम्बन्धमा हुन्छन । एकै विद्यालयमा कक्षा ११ मा पढ्ने अभि थारू (नाम परिवर्तन) र कक्षा १२ मा पढ्ने ति युवती बिच केही महिनाको प्रेम सम्बन्धपछि युवती कै...
१७ असार, नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले जन्मका आधारमा नागरिकता वितरण सुरु गरेपछि कार्यालयमा नागरिकता लिने सेवाग्राहीको भीड बढ्न थालेको छ। जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार यहाँ वंशजको नागरिकता लिनका लागि दैनिक पाँच सयसम्म मानिस...
१७ असार, बुटवल । पुर्व बक्सिङ खेलाडी राजु गुरुङको अध्यक्षतामा नेपाल बक्सिङ संघ, लुम्बिनी प्रदेशको नया कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन । शनिबार बुटवलमा सम्पन्न प्रथम साधारण सभा तथा अधिवेसनबाट संघको वरिष्ठ उपाध्यक्ष टेक बहादुर पुन, उपाध्यक्ष...
१५ असार, नेपालगन्ज । लुम्बिनी प्रदेशमै पहिलो पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्लाका रुपमा बाँके जिल्लालाई घोषित गरिएको छ। लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले बिहीबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरेर जिल्लालाई...
१४ असार, नेपालगन्ज । बाँकेको नेपालगन्जमा ५० बिघा क्षेत्रफलमा ग्रिन सिटी निर्माण सुरु गरीएको छ । स्वच्छ वातावरणसँगै चारैतिर हरियाली देखिनेगरी नेपालगन्जमा एक हजार घरधुरीको ‘नेपालगन्ज ग्रिन सिटी’ को निर्माण सुरु गरिएको हो । कालीका हाउजिङ प्रालिद्धारा...
१४ असार, काेहलपुर । बाँकेकाे काेहलपुरमा निर्माण गरिएको लामो दुरीको नयाँ बसपार्कको बोलपत्र स्वीकृत भएको छ । पश्चिम नेपालकै सुविधा सम्पन्न भनिएकाे काेहलपुर बसपार्क साउन देखी औपचारिकरूपमा सञ्चालन आउने भएको हो । लामोदूरीको बसपार्कको समग्र व्यवस्थापनको...
१४ असार, काठमाडौं । आज इस्लाम धर्मावलम्बीहरुले बज बकरिद (इद उल अजहा) मनाउँदैछन् । यो पर्व इस्लामहरूको रमजानपछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिसहरु हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा...
१३ असार, नेपालगन्ज । बाँकेमा ‘लम्पी स्किन’को सङ्क्रमणबाट एक सय २५ भन्दा बढी पशु चौपायाको मृत्यु भएको छ भने दश हजार बढीमा सङ्क्रमण देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जका अनुसार सङ्क्रमण तीव्र गतिमा फैलिरहेकोले सङ्क्रमितको...