१७ असार, बुटवल । पुर्व बक्सिङ खेलाडी राजु गुरुङको अध्यक्षतामा नेपाल बक्सिङ संघ, लुम्बिनी प्रदेशको नया कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन । शनिबार बुटवलमा सम्पन्न प्रथम साधारण सभा...
१५ असार, नेपालगन्ज । लुम्बिनी प्रदेशमै पहिलो पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्लाका रुपमा बाँके जिल्लालाई घोषित गरिएको छ। लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले बिहीबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरेर जिल्लालाई...
१४ असार, नेपालगन्ज । बाँकेको नेपालगन्जमा ५० बिघा क्षेत्रफलमा ग्रिन सिटी निर्माण सुरु गरीएको छ । स्वच्छ वातावरणसँगै चारैतिर हरियाली देखिनेगरी नेपालगन्जमा एक हजार घरधुरीको ‘नेपालगन्ज ग्रिन सिटी’ को निर्माण सुरु गरिएको हो । कालीका हाउजिङ प्रालिद्धारा...
१४ असार, काेहलपुर । बाँकेकाे काेहलपुरमा निर्माण गरिएको लामो दुरीको नयाँ बसपार्कको बोलपत्र स्वीकृत भएको छ । पश्चिम नेपालकै सुविधा सम्पन्न भनिएकाे काेहलपुर बसपार्क साउन देखी औपचारिकरूपमा सञ्चालन आउने भएको हो । लामोदूरीको बसपार्कको समग्र व्यवस्थापनको...
१४ असार, काठमाडौं । आज इस्लाम धर्मावलम्बीहरुले बज बकरिद (इद उल अजहा) मनाउँदैछन् । यो पर्व इस्लामहरूको रमजानपछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिसहरु हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा...
१३ असार, नेपालगन्ज । बाँकेमा ‘लम्पी स्किन’को सङ्क्रमणबाट एक सय २५ भन्दा बढी पशु चौपायाको मृत्यु भएको छ भने दश हजार बढीमा सङ्क्रमण देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जका अनुसार सङ्क्रमण तीव्र गतिमा फैलिरहेकोले सङ्क्रमितको...
१३ असार, काेहलपुर । कोहलपुर नगरपालिका १२ चपरगौडी बस्ने नमराज गुरूङकाे छतबाट खसेर मृत्यु भएकाे छ । माइला दाइको नामले परिचित अन्दाजी ४५ वर्षका गुरुङ साेमबार राति छ्तबाट खसेका थिए । छतमा हावा खान गएका उनी एक्कासि साढे दश बजेतिर छतबाट खसेको स्थानियले बताएका...
१२ असार, नेपालगन्ज । किर्ते कागज बनाई ऋण प्रवाह गरेको अभियोगमा राष्ट्रिय वाणिज्य बैंकको नेपालगन्जस्थित त्रिभुवनचोक शाखाका प्रबन्धक ललितकुमार शाहीलाई दोषी ठहर गर्दै विशेष अदालतले ८ वर्ष कैद सजाय सुनाएको छ । प्रबन्धक शाहीलाई कैदका साथै १ करोड २५ लाख...
१२ असार, नेपालगन्ज । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत बाँकेको नरैनापुर गाउँपालिकामा व्यापक अनियमितता भएको जनगुनासो आएपछि सोको बारेमा सूचना माग गरिएको छ । सुचनाको हक सम्बन्धी ऐन २०६४ र नेपालको संविधान २०७२ को धारा २७ अनुसार सूचना अभियन्ता...
१२ असार, काेहलपुर । एक उपमहानगर र एक नगरपालिकासहित बाँके जिल्लाका आठ वटा पालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि करिब ६ अर्बको बजेट प्रस्तुत गरेका छन् । तीमध्ये नेपालगञ्ज उपमहानगरले सबैभन्दा बढी र जानकी गाउँपालिकाले सबैभन्दा कम बजेट प्रस्तुत गरेका हुन्...