५ जेष्ठ २०८१, शनिबार
नेपालगन्जको धम्बोझीमा ट्याङ्करले किचेर एकको मृत्यु
  • काँचुली खबर

१० मंसिर, नेपालगन्ज । नेपालगन्जको धम्बोझी चोक नजिकै ट्याङ्करको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

बेलुका ६ बजेको समयमा धम्बोजी नजिकै जेब्राक्रसमा पेट्रोल बोक्ने ट्याङ्करको ठक्करबाट नेपालगन्ज उपमहानगरपालिका १७ की शालनी पाठकको मृत्यु भएको हो ।

ट्याङ्करको ठक्करबाट उनको घटनास्थलमै ज्यान गएको प्रहरी स्रोतले जनाएको छ ।

  • १० मंसिर २०८०, आईतवार १८:३० प्रकाशित
  • Nabintech