प्रदेश नं. ५


२१ असाेज, काेहलपुर । बाँकेको कोहलपुरमा रहेकाे जनविश्वास बहुमुखी सहकारी संस्थाले २१औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिबार सहकारीकै भवन परिसरमा साधारणसभा सम्पन्न भएकाे हाे । बाँके...

  • १९ असोज, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको आस्था बहुउद्देश्यीय सहकारी संस्था लि। को १५औं साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको अध्यक्षमा हरी प्रसाद चालीसे पुनः दोहोरीएका छन । चालीसेको...

  • १९ असाेज, नेपालगन्ज । बाँकेकाे नेपालगन्ज उपमहानगर क्षेत्रभित्र आज (शुक्रबार) पनि निषेधाज्ञा कायम गरीएकाे छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सम्भावित जाेखिमलाई मध्यनगर गर्दै आज बिहान ६ बजेदेखि राति ८ बजेसम्म निषेधाज्ञा जारी गरेकाे हाे । बाँकेका प्रमुख...

  • १८ असोज, नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकामा लगाइएको कर्फ्यु आशिंक रुपमा हटाईएको छ । बिहिबार दिनभर कर्फ्यु हटाएर नेपालगन्जमा निषेधाज्ञा जारी गरीएको थियो । यद्यपी आज बिहान ८ बजेदेखी भोली अर्थात शुक्रबार बिहान ६ बजेसम्म पुन: कर्फ्यु जारी गरीएको छ...

  • १७ असोज, नेपालगन्ज । सर्वपक्षीय बैठकले नेपालगञ्जको कर्फ्यु खुकुलो बनाउने निर्णय गरेको छ । चार दिनयता बढेको साम्प्रदायिक तनावका कारण लागेको कर्फ्यु क्रमशः खुकुलो बनाउँदै पूर्ण रुपमा हटाउन प्रयत्न गर्ने निर्णय यहाँस्थित राजनीतिक दलहरु, सुरक्षा निकाय,...

  • १७ असोज, कोहलपुर । नेपाल पत्रकार महासंघ बाँकेले संयमित भएर सुचना प्रवाह गर्न संचारकर्मीहरुलाई अपिल गरेको छ । महासंघ बाँकेका सचिव कमल डाँगीले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै संकटको समयमा सबै संयमित हुनुपर्ने भन्दै आधिकारीक सूचना मात्र सम्प्रेषण...

  • १७ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न अपिल गरेको छ । बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै प्रशासनले सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट त्यस्ता सामग्री प्रसारण/प्रकाशन नगर्न/नगराउन चेतावनी...

  • १७ असाेज, नेपालगन्ज । नेपालगन्जमा हिजाेदेखि जारी गरीएकाे कर्फ्युका कारण जमुनाहा नाकामा सयाैं नेपाली अलपत्र परेका छन् । कर्फ्युका कारण नेपालगन्ज प्रवेश गर्ने चारै नाका बन्द भएपछि झण्डै ८ सय नेपाली नागरिकहरू नेपाल भारत सीमा नाका जमुनाहामा रोकिएका छन्...

  • १७ असाेज, काेहलपुर ।  बाँकेको नेपालगन्ज आज बिहानदेखि सामान्य बन्दै गएको छ ।  हिन्दु  र मुस्लिम  समुदायबीच भएको विवादले हिजो बिहानैबाट अशान्त रहेको नेपालगन्ज अहिले सामान्य बन्दै गए पनि तत्काल कर्फ्यु  हट्ने अवस्था नभएको प्रशासनले जनाएको छ । बाँकेमा...