८ बैशाख २०८१, शनिबार

प्रदेश नं. ४


गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार रहने वा नहरने छिनोफानो बिहीबार नै हुने भएको छ । वैशाख २ गते गण्डकी प्रदेशसभा सचिवालयमा दर्ता भएर १३ गते सदनमा...

  • गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । सत्तारुढ दलका सांसदहरुले नै बैठक अवरुद्ध गरेपछि २० मिनेटका लागि स्थगित भएको हो । सत्तारुढ दल नेकपा एमालेका सांसदहरूले पिसिआर परीक्षणको माग गर्दै बैठक अवरुद्ध गरेका हुन् । कोरोनाको संक्रमण दर तीव्ररूपमा फैलिएकोले...

  • पछिल्लो२४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ । १२ हजार ४ सय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९३ एन्टिजेन परीक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको...

  • गण्डकी प्रदेश सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । सोमबार सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव...

  • चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने समेत जनमोर्चाले स्पष्ट पारेको छ । केपी ओली नेतृत्वको सरकारलाई...

  • जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन् । इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज आइतबार...

  • फेवातालको चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समितिले नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको प्रतिवेदनमा फेवातालको क्षेत्रफल यसअघि गरिएको सर्भे भन्दा झण्डै आधा घटाएर सार्वजनिक गरिएको छ । २०१८ सालमा नेपाल–भारत सहयोग मिसनले...

  • नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले महासंघलाई साझा संस्थाका रुपमा अगाडी बढाउनु पर्ने बताएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालय भवनको पोखरामा उद्घाटन गदै अध्यक्ष आचार्यले महासंघको गरिमा र प्रतिष्ठालाई...

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई अदालतमा उपस्थित गराउन माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको छ । झाँक्रीलाई प्रहरीले पक्राउ गरेलगत्तै बिहीबार सर्वोच्चमा रिट दर्ता गरिएको हो । आगामी...

  • चौतर्फी दवावका कारण नेकपा नेतृ रामकुमारी झाँक्रीलाई आजै छाड्ने तयारी प्रहरीले गरेको छ । बिहिबार बिहान पक्राउ परेकी झाँक्रीलाई महानगरीय अपराध महाशाखाले छाड्ने तयारी गरेको हो । चौतर्फी दवाव बढ्दै गएसँगै उनको पक्राउ झनै प्रत्युत्पादक हुने देखिएकोले...