२१ बैशाख २०८१, शुक्रबार

प्रदेश नं. ४


प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्‌द्वारा विभिन्न आयोगमा सिफारिस गरेका नामहरू फिर्ता पठाइदिएका छन् । परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका...

  • बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभा बैठकमा पेस भएको छ । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पौडेल विरुद्धको अविश्वासको प्रस्तावले प्रवेश पाएको हो । प्रदेशसभाको बैठकमा प्रचण्ड-माधव...

  • नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानकाे रक्षार्थ जस्ताेसुकै परिस्थितिकाे सामना गर्न तयार हुनुपर्ने अवस्था आएकाे बताएका छन । नेपालकाे ईतिहासमा पहिलाे पटक नेपाली जनताद्वारा लिखित संविधानकाे हत्या गर्न खाेजिएकाले आफुमा आक्राेश पैदा भएकाे...

  • नेकपाको प्रचण्ड-माधव समूहले प्रदेश इन्चार्जको जिम्मेवारीबाट पुथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई हटाएको छ । पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको इन्चार्जबाट गुरुङ र लुम्बिनी प्रदेशको इन्चार्जबाट पोखरेललाई हटाएको हो । गण्डकीमा...

  • चितवन - मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गरेका कृषि र वनका आठ निजी क्याम्पसले विद्यार्थी पढाउने भएका छन् । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले आङ्गिकसहित सम्बन्धन दिएका आठ निजी क्याम्पसमा समेत भर्ना लिने गरी कृषि र वन स्नातक तहको...

  • पोखरा - पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत बिहीबार भएको पहिलो खेलमा चितवन राइनोजले काठमाडौं रोयल्सलाई १५० रनको चुनौती दिएको छ। पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १४९ रन बनाउन सफल भयो। ...

  • पोखराको सरकारी वकिल कार्यालयका सह–न्यायाधिवक्ता ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सह–न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा बुधबार बिहान पौने ९ बजे कार्यालयबाट घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको हो । ठगी मुद्धालाई सर्वोच्चमा पुनरावेदन...

  • चितवन - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भर्खरै लागू भएको मुलुकीसंहिता संशोधन गर्नुपर्ने बताउनुभएको छ । ‘मुलुकी संहिताको धेरै विषयमा बिरोध भइरहेको छ’, उहाँले सोमबार भरतपुरमा पत्रकारहरुसँग भन्नुभयो, ‘डाक्टरहरुले ऐन संशोधन माग्दै आन्दोलन...

  • एक दशक लामो माओवादी ‘जनयुद्ध’ का नेतृत्वकर्ता पुष्पकमल दहाल ‘प्रचण्ड’ पहिलोपटक सार्वजनिक भएको स्थल कास्कीको सिक्लेसमा शान्ति स्तम्भलगायतका पूर्वाधार बन्ने भएका छन्। सशस्त्र संघर्षरत तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई तत्कालीन गृहमन्त्री...

  • महिलाहरुले आफ्नो श्रीमानले अर्को विवाह गर्दा बहुबिबाहको मुद्धा दायर गर्ने, सम्बन्ध बिच्छेद गर्ने र कतिपयले आत्महत्या समेत गर्ने गरेका छन्। तर बागलुङकी एक महिलाले भने श्रीमानले अर्को विवाह गर्न नमानेको भन्दै आत्महत्या गरेकी छिन्। जिल्लाको बडीगाड...