निर्वाचन बिशेष


१७ फागुन, नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन भारतसँग जोडिएका बाँके जिल्लामा फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति...

  • १७ फागुन, नेपालगन्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँकेमा खटिने २ हजार ४०९ कर्मचारीलाई शनिबारदेखि नियुक्तिपत्र वितरण सुरु गरिएको छ। निर्वाचन तयारीलाई अन्तिम चरणमा पुर्‍याउने उद्देश्यले मुख्य निर्वाचन अधिकृत कार्यालय...

  • १४ फागुन, काेहलपुर । बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) ले राप्तीसोनारी गाउँपालिकामा घरदैलाे अभियान तिब्र पारेका छन । राप्तिसाेनारी वडा नम्बर ५, २ र ३ मा व्यापक घरदैलो अभियान सञ्चालन गर्दै पाण्डेले स्थानियसँग...

  • १४ फागुन, नेपालगन्ज । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सुशासनको संकल्प बोकेर कांग्रेस अघि बढेको बताएका छन् । नेपाली कांग्रेस बाँकेले आज नेपालगन्जमा आयोजना गरेको वृहत चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले सुझबुझ, उत्साह र उर्जा बोकेर देश...

  • १४ फागुन, काठमाण्डौं । निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने जनाएको छ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने सम्बन्धमा...

  • १४ फागुन, काेहलपुर । प्रतिनिधि सभा सदस्य निर्वाच-२०८२ अन्तर्गत बाँके निर्वाचन क्षेत्र नं. १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो स्पष्ट एजेन्डासहित सक्रिय रूपमा चुनावी अभियान सञ्चालन गरिरहेको जनाएको छ। नेपाली कम्युनिस्ट पार्टी निर्वाचन परिचालन...

  • १२ फागुन, नेपालगन्ज । फागुन २१ गते हुन लागेको ‘प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२’ लाई लक्षित बाँके र बर्दियामा मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बाँके...

  • ११ फागुन, काेहलपुर । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट बाँके निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारका दीपक जिएमलाई जिताउनकालागी स्थानिय दलित अगुवाहरू नेकपामा समाहित हुने क्रम बढेको छ । सोही क्रममा खजुरा वडा नम्बर ५ का नेकपा एमालेका...

  • ११ फागुन, कोहलपुर। बाँके क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) प्रति स्थानीय मतदाताको आकर्षण बढ्दो देखिएको छ। बदलिँदो राजनीतिक परिस्थितिमा सक्षम, इमानदार र युवा नेतृत्व चयन गर्ने मनस्थितिमा रहेका मतदाताहरू ‘तारा’...

  • १० फागुन, खजुरा । बाँके निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक जिएमले समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राख्दै आफ्नो विस्तृत सङ्कल्प पत्र सार्वजनिक गरेका छन । निर्वाचन परिचालन समितिका संयोजक राजकुमार विकको अध्यक्षतामा...