५ जेष्ठ २०८१, शनिबार

निर्वाचन बिशेष


३० बैशाख, कोहलपुर / स्थानिय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदानका प्रयोग भएका मतपेटिका संकलन गरीएको छ । बाँकेको कोहलपुर नगरपालिका अन्तर्गतका १५ वटा वडामध्ये १३ वडाको मतपेटिका संकलन...

  • ३० बैशाख, बैजापुर / बाँकेको राप्ती सोनारी गाउँपालिकामा शान्तिपुर्ण रुपमा मतदान सकिएको छ । निर्वाचन कार्यालय राप्ती सोनारीले ९ वटै वडाको १८ मतदान स्थलको ५१ वटै मतदान केन्द्रमा भयरहित वातावरणमा मतदान सम्पन्न भएको जनाएको छ । शुक्रबार भएको निर्वाचनमा राप्ती...

  • ३० बैशाख, कोहलपुर / बाँकेको कोहलपुर नगरपालिकाको ८ नं. वडामा मतदान रोकीएको छ । मतदान प्रक्रियाको विषयमा विवाद हुँदा मतदान रोकीएको हो । निर्वाचनको निर्धारित समय ५ बजेपछि मतदानकालागि लाईनमा बसेका मतदाताहरुलाई प्रहरीले रोकेको थियो । समय सकिएपनि ५ बजेअघि...

  • ३० वैशाख, कोहलपुर। शुक्रबार विहान ७ बजे सुरु भएको स्थानीय तह निर्वाचनको मतदान साँझ ५ बजेपछि सकिएको छ । बाँकेको कोहलपुर नगरपालिकाको १५ वटै वडाको मतदान सकिएको छ । १५ वटा वडामध्ये धेरैजसो क्षेत्रबाट मतपेटिका संकलन गरिएको छ । केही वडाहरुमा भर्खरै मतदान सकिएकाले...

  • ३० वैशाख, कोहलपुर / बाँकेको कोहलपुर नगरपालिकाको एक मतदान केन्द्र बाहिरको माहौल तनावपूर्ण बनेको छ । कोहलपुर वडा नं. ८ को पिपिरीमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानियबिच बिवाद हुदा तनावको स्थिती पैदा भएको हो । स्थानिय तह निर्वाचन अन्तर्गत निर्धारित...

  • प्युठान जिल्लाको ऐरावती गाउँपालिका वडा नम्बर ६ मा १७१७ मत खसेको छ । कुल २९९९ मतदाता रहेको यो वडामा तीनवटा मतदान केन्द्रमा गरेर १७१७ मत खसेको हो । शान्ति प्राबि बैरेनी दमारमा ९४२ मतदाता मध्ये ५२५, जनप्रीय प्राबि हात्तिपाइलामा ७४७ मध्ये ४८२ र जनता माबि...

  • ३० बैशाख, कोहलपुर । बाँकेकाे कोहलपुर नगरपालिकामा विहानैदेखि मतदान सुरु भएको छ । स्थानीय तहका जनप्रतिनिधि छान्नको लागि स्थानीयहरु उत्साहका साथ विहानैदेखि मतदान केन्द्रमा पुगिरहेका छन् । कोहलपुरका संघीय सरकारले युवा तथा खेलकूद मन्त्री महेश्वर गहतराजले...

  • ३० बैशाख, काेहलपुर । स्थानिय तह निर्वाचनकालागि मतदान सुरू भएकाे छ । शुक्रबार बिहान ७ बजेबाट सुरू भएकाे मतदान अन्तर्गत काेहलपुर नगरपालिकाका मेयर पदका उम्मेद्वार नरेन्द्र न्याैपानेले मतदान गरेका छन । काेहलपुर वडा नं. १ स्थित मतदान केन्द्रबाट न्याैपानेले...

  • नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मतदान गरेका छन । स्थानिय तह निर्वाचन अन्तर्गत मन्त्री अथकले काेहलपुर नगरपालिका वडा नं. ९ काे  पिपिरी मतदान केन्द्रबाट मतदान गरेका हुन । शुक्रबार बिहान मन्त्री अथकसँगै लुम्बिनी प्रदेश साँसद...

  • प्युठानको ऐरावती गाउँपालिकामा काँग्रेसका उम्मेदवारद्वारा माओवादी कार्यकर्ताहरु पिटिएको माओवादीले जनाएको छ । नेपाली काँग्रेसको तर्फबाट ऐरावती गाउँपालिका अध्यक्षका उम्मेदवार नबिल बिक्रम शाह र वडा नम्बर ५ का अध्यक्षका उम्मेदवार चन्द्र बहादुर रोका...