२२ बैशाख २०८१, शनिबार

निर्वाचन बिशेष


प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर १ को मतगणना सम्पन्न भएको छ । वडाअध्यक्ष पदमा नेपाली काँग्रेसका अमर रेश्मी मगर विजयी भएका छन । कुल खसेको १७१९ मतमध्ये उनले ९२३ मत प्राप्त गरेको...

  • प्युठान जिल्लाको ऐरावती गाउँपालिका वडा नम्बर २ को अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका भिमेष घर्तिमगरले अग्रता लिएका छन । पछिल्लो मतपरिणाम अनुसार भिमेष अगाडी देखिएका छन । कुल खसेको १९६४ मतमध्ये अहिलेसम्म ९ सय मत गणना भएको छ । ९ सय मतमा भिमेषलाई ३७०...

  • ३१ बैशाख, काेहफपुर । बाँकेकाे काेहलपुर नगरपालिकाकाे प्रारम्भिक मत परिणाम सार्वजनिक भएकाे छ । निर्वाचन कार्यालय काेहलपुरका अनुसार पहिलाे २०० मतकाे परिणाम सार्वजनिक गरिएकाे हाे । प्राप्त मत अनुसार नेकपा माओवादि केन्द्र र नेकपा एकीकृत समाजवादिका साझा...

  • प्युठानको ऐरावती गाउँपालिकामा हालसम्म १८ सय मत गणना भएको छ । १८ सय मत गणना हुँदा पालिका अध्यक्षमा नेपाली काँग्रेसका नबिल बिक्रम शाहको अग्रता कायमै रहेको छ । वडा नम्बर १ को ११ सय र वडा नम्बर २ को ७ सय मत गरी गणना भएको जम्मा १८ सय मतमध्ये काँग्रेसका नबिलले...

  • ३१ बैशाख, कोहलपुर / बाँकेको राप्तीसोनारी गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । कांग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार तप्त पौडेलले सुरुवाती अग्रता लिएका हुन् । निर्वाचन अधिकृत टोपेन्द्र केसीका अनुसार पौडेलले १ सय १३ मत प्राप्त गरेका छन्...

  • ३१ बैशाख, कोहलपुर / बाँकेको नरैनापुर गाउँपालिकामा ६ सय मत गणना हुँदा जनता समाजवादी र एमालेले अग्रता लिएको छ । अध्यक्ष पदमा जनता समाजवादी पार्टीका इस्तियाक अहमद शाहले १ सय ७५, एमालेकी पदमावती यादवनीले १ सय ६५ र नेपाली कांग्रेसका रामचन्द्र मौर्यले १ सय ५५...

  • ३१ बैशाख, कोहलपुर / बाँकेको कोहलपुर नगरपालिकाको मतगणना सुरु भएको छ । कोहलपुर नगरपालिकाको सभाहलमा बिहान ११ः३० देखी मतगणना सुरु भएको हो । स्थानिय तह निर्वाचन अन्तर्गत प्रमुख, उपप्रमुख, अध्यक्षसहितको ७७ पदकालागि शुक्रबार भएको निर्वाचनमा कोहलपुर नगरपालिकामा...

  • प्युठानको ऐरावतीमा हालसम्म १२ सय मत गणना भएको छ । १२ सय मत गणना हुँदा पालिका अध्यक्षमा नेपाली काँग्रेस अगाडी देखिएको छ । नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार नबिल बिक्रम शाहले ५४५ मत प्राप्त गरेका छन भने माओवादी केन्द्रका बुद्ध बहादुर बस्नेतले...

  • ३१ बैशाख, कोहलपुर / स्थानिय तह निर्वाचन अन्तर्गत कोहलपुर नगरपालिकामा ४२ हजार ३ सय ५४ मत खसेको छ । ५६ हजार ७ सय ९७ कुल मतदाता भएको कोहलपुरका १५ वटै वडामा शुक्रबार मतदान सम्पन्न भएको थियो । आज (शनिबार) मतगणनाको तयारी भईरहेको छ । अहिले सर्वदलिय छलफल भईरहेको...

  • ३० बैशाख, कोहलपुर / कोहलपुर नगरपालिका वडा नं. ८ मा स्थगित भएको मतदान पुन: सुरु भएको छ । निर्वाचनकालागि तोकिएको निर्धारित समयभित्रै मतदानस्थलभित्र प्रवेश गरेका करिब ८० जनाको सँख्यामा रहेका मतदाताहरुलाई मतदान गर्न दिने सहमतीपछि मतदान प्रक्रिया पुन: सुरु...