१३ बैशाख २०८१, बिहीबार

निर्वाचन बिशेष


२ जेठ, नेपालगन्ज । बाँकेका ८१ वटा वडा मध्ये २० वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा एमालेले ७, काँग्रेसले ५, नेकपा माओवादी केन्द्रले ५, जसपाले २ र राप्रपाले १ वटा वडा जितेका छन्...

  • २ जेठ, बैजापुर / बाँकेको राप्ती सोनारी गाउँपालिका वडा न. ४ मा नेकपा माओवादी केन्द्र बिजयी भएको छ । सोमबार बिहान आएको अन्तिम नतिजा अनुसार वडा अध्यक्षमा मिनराज खड्का (सन्तोष) सहित पुरै प्यानल बिजयी भएको हो । अध्यक्ष खड्काले प्रतिद्धन्दी काँग्रेसका कान्छा...

  • जेठ १ गते । स्थानिय पालिका सदस्य निर्वाचन अन्तर्गत बाँकेका ८१ वटा वडा मध्ये १३ वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा एमालेले ५, कांग्रेसले ४, जसपाले २, नेकपा माओवादी केन्द्र र राप्रपाले १/१ वटा वडा जितेको छ । यस्तो छ विजेताहरुको विवरण : १) नेपालगन्ज उपमहानगरपालिका...

  • १ जेठ, कोहलपुर / बाँकेको राप्ती सोनारी गाउँपालिका वडा न. २ को वडा अध्यक्षमा ज्ञानेन्द्रराज वलीको प्यानल विजयी भएको छ । नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका वली भारी मतले वडा अध्यक्षमा विजयी भएका हुन । वडा न. २ मा ४ हजार ६ सय ५५ मत खसेकोमा २ हजार ९७...

  • १ जेठ, कोहलपुर / कोहलपुर नगरपालिका वडा नं. १५ मा नेपाली काँग्रेसको प्यानल बिजयी भएको छ । आईतबार भएको मतगणना अनुसार काँग्रेसबाट वडाध्यक्षका उम्मेद्धवार दिपेन्द्र कुमार थारु ११ सय ९८ मतकासाथ बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवारले...

  • १ जेठ, कोहलपुर / मतगणनाको क्रममा धाँधलि गरीएको र मतपेटिका परिवर्तन गरीएको भन्दै नेकपा (एकिकृत समाजवादी) ले पुन: मत गणनाको माग गरेको छ । बाँकेको बैजनाथ गाँउपालिकाको वडा नं. १ को मत गणनाका क्रममा धाँधली भएको भन्दै नेकपा एसले पुन: मत गणनाको माग गरेको हो । आईतबार...

  • १ जेठ, चितवन । चितवनको भरतपुर महानगरको मतगणना रोकिएको छ । स्वस्तिक छापका विषयमा विवाद हुँदा मतगणना रोकिएको हो । वडा नं। २ को गणना जारी रहँदा सू्र्य चिह्नमा परेको मतपत्रमा स्वस्तिकको मसी केही बढी लागेको मतलाई बदर गरेपछि मतगणनामा विवाद भएको एमालेका युवा...

  • १ जेठ, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाको नेतृत्वकालागि प्रमुख ३ दलबिच कडा प्रतिस्प्रर्धा देखिएको छ । आईतबार दिउँसो १ बजेसम्मको मतगणना अनुसार काँग्रेसले लिड गरीरहेको छ । वडा नं. १ र १५ को ३८३१ मतगणना हुँदासम्म काँग्रेसका उम्मेदवार पूर्ण आचार्यले...

  • १ जेठ दाङ । दाङको घोराही उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । सत्तारुढ गठबन्धनको साझा उम्मेदवारको रुपमा नेकपा माओवादी केन्द्रका हेमराज शर्मा पोखरेल मेयरका उम्मेदवार हुन् । अहिलेसम्मको मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवार पोखरेलले...

  • १ जेठ, सुर्खेत / स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा बराहताल गाउँपालिका-१ मा नेकपा माओवादीका प्यानलै विजय भएको छ । सात सय ४० मत खसेकोमा माओवादीका वमबहादुर बुडुवाल ‘तारा’ ले दुई सय ७५ मत ल्याएर विजयी भएका हुन् । यस्तै नेपाली काँग्रेसका...