२२ बैशाख २०८१, शनिबार

निर्वाचन बिशेष


असोज २३, कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । माओवादी केन्द्रका स्थायी कमिटि सदस्य समेत...

  • असोज ६, काठमाण्डौं । निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिध सभा र प्रदेश सभा निर्वाचन गराउन आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो । नियुक्त भएका अधिकृतहरूलाई १२ र...

  • २८ साउन, बाँके । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाँकेमा ६ हजार बढी नयाँ मतदाता थपिने भएका छन् । गत असार १ देखि साउनको १९ गतेसम्म निर्वाचन कार्यालय बाँकेमा ६ हजार आठ सय १७ जनाले फारम भरेका छन् । वैशाख ३० गते भएको स्थानीय तहको...

  • जेठ ७, काेहलपुर । बाँकेकाे काेहलपुर नगरपालिकाकाे १५ मध्ये १० वटा वडाकाे मतगणना सकिएकाे छ । शनिबार बिहान ७ बजेसम्मकाे रिपाेर्ट अनुसार १, २, ३, ४, ५, ११, १२, १३, १४ र १५ वडाकाे ३१ हजार ५०४ मत गणना सकिएकाे हाे । जसमध्ये नेपाली काँग्रेसले लिड गरिरहेकाे छ । नेपाली...

  • जेठ ६, काेहलपुर । कोहलपुर नगरपालिका वडा नम्बर १२ वडा अध्यक्षमा नेपाली कांग्रेसका वीरेन्द्र कुमार शाह विजयी भएका छन । शाह आफ्ना प्रतिद्वन्द्वीलाई पछि पार्दै १६६९ मत ल्याएर विजयी भएका हुन । उनी नेपाली कांग्रेसका कोहलपुर नगर सभापति पनि हुन । उक्त वडाका...

  • जेठ ६ नेपालगन्ज । नेपालगन्ज उपमहानगरमा अघिल्लो निर्वाचनमा राप्रपाले थामेको विरासत गठबन्धनले खोसेको छ । सुरुवाती गणनाबाटै अग्रता लिएका गठबन्धनबाट कांग्रेस उम्मेदवार प्रशान्त विष्ट नेपालगन्ज उपमहानगरको मेयर पदमा विजयी भएका छन् । उनले २३४६० मत ल्याएर...

  • जेठ ५ बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका हिमालय त्रिपाठी विजयी भएका छन् । एमालेका बर्दिया जिल्ला अध्यक्ष समेत रहेका लालबहादुर श्रेष्ठलाई पराजित गर्दै त्रिपाठी अध्यक्ष पदमा विजयी भएका हुन् । बढैयातालमा त्रिपाठी...

  • जेठ ५, बैजनाथ / बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ७ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । माओवादी केन्द्रका दिनेश कुमार थारू वडा अध्यक्षमा विजयी भएका छन् । थारु सहित वडा मा उनको प्यानल विजयी भएको हो । निर्वाचित दिनेश कुमार थारुले ७६४ मत प्राप्त...

  • ४ जेठ, वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय एक युवक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । राष्ट्रिय जनता पार्टी (जसपा) बाट निर्वाचन लडेका बशिष्ट कुमार आफ्ना निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका ४२ वर्षीय अजयकुमारलाई १०८ मत अन्तरले...

  • जेठ ४, खजुरा । बाँकेको खजुरा गाउँपालिका अध्यक्षमा नेकपा माओवादि केन्द्रका डम्बर विक तुफान विजयी भएका छन । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनकाे तर्फबाट नेकपा (माओवादी केन्द्र ) जिल्ला समन्वय समिति बाँकेको संयोजक तुफान गाउँपालिका अध्यक्षमा निर्वाचित...