२२ बैशाख २०८१, शनिबार

निर्वाचन बिशेष


१ जेठ, सुर्खेत / स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा बराहताल गाउँपालिका-१ मा नेकपा माओवादीका प्यानलै विजय भएको छ । सात सय ४० मत खसेकोमा माओवादीका वमबहादुर बुडुवाल ‘तारा’...

  • खजुरा, १ जेठ / बाँकेको खजुरा गाउँपालिकाको २ नम्बर वडा अध्यक्षमा कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार धनराम ओलीले अग्रता लिएका छन । ३८५६ मत गणना हुँदा धनरामले एमालेका उम्मेदवार समर बहादुर खत्रीलाई २२९ मतले पछी पारेका छन । माओवादी नेता धनरामले १८५३ र समरले...

  • १ जेठ, अगैया (बाँके) / राप्ती सोनारी गाउँपालिकामा वडा १ र ३ मा ने.क.पा. एमालेको पुरै प्यानल बिजयी भएको छ । एमाले राप्ती सोनारी गाउँपालिका वडा नं. १ का अध्यक्षका उम्मेदवार यम बहादुर खड्का ८ सय ७७ मत ल्याएर विजयी भएका हुन । यसै गरी महिला सदस्यमा याम कुमारी वलीले...

  • १ जेठ, काठमाण्डौ / पालिका चुनाव अन्तर्गत गएरातिसम्म १६ वटा पालिकाको परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म निर्विरोध भएका समेत गरी नेकपा एमालेले ६, नेपाली कांग्रेसले ५, नेकपा एकीकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले २ पालिकाको प्रमुख जितेका छन्। मतगणना...

  • १ जेठ, दैलेख । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका छवि सुवेदी ३२०० मत ल्याए अध्यक्षमा निर्वाचित भएका हुन् । सुवेदीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भले बुढामगरले २५४४ मत ल्याएका छन् भने तेस्रो भएका...

  • १ जेठ, नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकामा मतगणनाको नतिजा सार्वजनिक भएको छ । उक्त गाउँपालिकामा अहिलेसम्म ११९५ मतगणना हुँदा अध्यक्ष पदमा नेपाली काँग्रेसका नरेन्द्र चौधरीले ४३४ मत प्राप्त गर्दै अग्रता लिएका छन् । यस्तै नेकपा एमालेकी सरोजकुमारी...

  • १ जेठ, नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका मोहम्मद रजा राई विजयी भएका छन् । नेपाली काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार राजु काँदुलाई पछि पार्दै वडा अध्यक्षमा राई निर्वाचित भएका हुन् । १ हजार १ सय ७४ मत ल्याएर...

  • १ जेठ, कोहलपुर / बाँकेको कोहलपुरमा माओवादी केन्द्रले बिजयी सुरुवात गरेको छ । कोहलपुर वडा नं. १ मा माओवादीको सिङ्गो प्यानल नै बिजयी भएको छ । शनिबार राती सम्पन्न मतगणना अनुसार वडाध्यक्षमा माओवादीका बद्रि प्रसाद जैशी बिजयी भएका छन । खसेको कुल १ हजार ९ सय ९०...

  • ३१ बैशाख, कोहलपुर / बाँकेको कोहलपुरमा गठबन्धनको प्यानलले लिड गरीरहेको छ । १००० मत गणना गर्दासम्म गठबन्धनका सबै उम्मेदवाहरु अगाडी देखिएका छन । गठबन्धनबाट मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानेले आफ्ना निकटतम प्रतिद्धवन्दीलाई १६७ रनले लिड गरीरहेका छन...

  • ३१ बैशाख, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा गठबन्धनका उम्मेदवारहरुले अग्रता बढाउँदै लगेका छन । बेलुका ७ः३५ बजेसम्म ४०० मत गण्ना भएको छ । कोहलपुर नगरपालिका वडा नं. १ को ४०० मत गणना गर्दा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) को गठबन्धनका...