१४ बैशाख २०८१, शुक्रबार
२१ वर्षका युवा गाउँपालिका अध्यक्षमा निर्वाचित
  • काँचुली खबर

४ जेठ, वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय एक युवक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।

राष्ट्रिय जनता पार्टी (जसपा) बाट निर्वाचन लडेका बशिष्ट कुमार आफ्ना निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका ४२ वर्षीय अजयकुमारलाई १०८ मत अन्तरले पराजित गरेका हुन् ।

बशिष्ट कुमारले ३ हजार ७१९ मत ल्याए भने अजयकुमारले ३ हजार ६०५ मत ल्याए ।

  • ४ जेष्ठ २०७९, बुधबार १५:०७ प्रकाशित
  • Nabintech