कृषि


राष्ट्रिय गौरवको एउटा महत्ववपूर्ण सिँचाइ आयोजना भेरी-बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने कार्यमा तीव्रता दिइएको छ । भेरी नदीको पानी बबईमा खसालेर बर्दिया र बाँकेको जमिनमा सिँचाइ...

  • वर्षा अनुकूल भएकाले यस वर्ष बाँकेमा धमाधम धान रोपाइँ भइरहेको छ । जिल्लामा अहिलेसम्म ५० प्रतिशत धान रोपाइँ भएको बताइएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष बाँकेमा ३६ हजार ५०० हेक्टर जमिनमा धान खेती गर्ने लक्ष्य छ । गत वर्ष पनि सोही क्षेत्रफलमा...

  • प्रदेश नं. ५ कि कृषि, सहकारी तथा भूमि ब्यवस्था मन्त्री आरती पौडेलकै रोहबरमा कोहलपुरमा आधुनिक बधशाला स्थापना तथा ब्यवस्थापन गर्ने बारे छलफल भएको छ । कोहलपुर नगरपालिका-१३ खड्कवारस्थित खड्कवार नमुना सामुदायिक होम-स्टेमा मंगलबार भएको छलफल तथा अन्तरक्रिया...

  • सल्यानको एउटै गाउँमा १२ क्विन्टल शंखेकीरा संकलन गरिएको छ । जिल्लाको शारदा नगरपालिका-६ बरलामा एउटै गाउँमा १२ क्विन्टल चार किलो शंखेकीरा संकलन गरिएको हो । जाइन्ट अफ्रिकन स्नेल अर्थात् ठूलो आकारको शंखेकीराले किसानले लगाएको तरकारीबाली, धानबाली, मकैबाली...

  • हाई भोल्टको करेन्ट लागेर मृत्यु भएका राप्तीसोनारी गाउँपालिका-६, लक्ष्मीराजपुरका दुई परिवारको स्थानीयले सामूहिक रूपमा धान रोपाइँ गरिदिएका छन्। दुई साताअघि हाई भोल्टको करेन्ट घरमा जडान भएको विद्युत लाइनमा प्रवाह हुँदा राप्तीसोनारी गाउँपालिका-६, लक्ष्मीराजपुरका...

  • हिजोआज जताततै ‘काली मार्सी चामल’ को चर्चा चुलिएको छ । राजनीतिदेखि स्वास्थ्य क्षेत्रसम्म यसकै चर्चा परिचर्चा छ । आफैंमा लामो इतिहास बोकेको फाइदाजनक यो अन्नबाली एकाएक हिट हुन पुगेको छ । कारण तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष...

  • ऐँंसेलु जंगलमा फल्छ । बटुवा वा गोठालाले टिपेर खाएमात्र यसको खपत हुन्छ, नत्र झेरर जान्छ । अहिलेसम्म नेपालमा यसको व्यावसायिक खेती भएको सुनिएको छैन । तर ऐँसेलु बेचेर यो सिजनको २ महिनामा भने एकै गाउँका कृषकले १ करोड रुपैंयाभन्दा बढी आम्दानी गरेका छन् । संखुवासभा...

  • पशु सेवा केन्द्र (क) कोहलपुरले यहाँस्थित कृषकहरुलाई सम्मान गरेको छ । सेवा केन्द्रले बिभिन्न कार्यक्रम अन्तर्गतका मासु पसल तथा फर्म संचालकहरुलाई नगद उपहार सहित सम्मानित गरेको हो । केन्द्रले सिदेश्वर भैंसी फार्म, ओमिना जनरल, सफल कृषक डेरि उधोग, ए वान डेरी...

  • कृषि क्रान्ति छालांग मार्दै बुरुक बुरुक उचालिदै निषेधित अंगमा थुतुनो जोत्ने दाम्लो चुडाएको साँढे जस्तो कस्तो बिऊ रोप्यौ तिम्ले ? धानको बिऊ घाँटी भरि खादा चट्ट सजाएर सेलिब्रेटी बिउको मुठो एक्कै ठाउँमा झ्याप्प गाड्दै कस्तो बिऊ रोप्यौ तिम्ले ? टाई सुटमा...

  • बाँकेको पर्यटकीय स्थल गाभर भ्यालीमा राष्ट्रिय धान दिवसको अवसरमा खाद्य मेला कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रबार गाभर भ्याली सामुदायीक होम–स्टेको आयोजनामा खाद्य मेला तथा धान दिवस कार्यक्रम सम्पन्न गरिएको हो । प्रदेश नं. ५ का प्रदेश सभा सदस्य आई.पि....