२६ बैशाख २०८१, बुधबार
प्रहरीद्धारा अबैध कुखुरा बरामद
  • काँचुली खबर

सोमबार बिहान अन्दाजि ४ बजेको समयमा प्रदेश प्रहरी कार्यालय दाङबाट प्रहरी निरीक्षकको कमाणडमा खटिएको प्रहरी टोलिले जिल्ला बाँके जानकि गा.पा. स्थित सिपुरा नजिक रहेको बगैचामा जिल्ला बाँके खजुरा गा.पा. (७ बस्ने प्रेम के.सी. ले चलाएको भे५प ९६१३ नम्बरको मो.सा र  सोही ठाउ बस्ने बर्ष ३३ को जगत राना र निजले चलाएको भे६प७००५ को मोटरसाइकलमा ढुवानि गरेको अबैध ब्रोईलर कुखुरा थान ३७ ्(७५ के।जी।) फेला पारी प्रहरी चौकी बेलभारमा भुझाएको र उक्त चौकिबाट जिल्ला पशु क्वारेन्टाईन कार्यालय बाँकेमा बुझाईएकोमा जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । निजहरुलाई जनही रु। २०।२० हजारको दरले जरिवान गरिएको छ।

  • १८ भाद्र २०७५, सोमबार १४:०८ प्रकाशित
  • Nabintech