नेपालगन्ज उपमहानगरपालीका मनीकापुर २० मा बुद्ध चाउमिन उद्योग छ । जुन उद्योगलाई चलाइरहेकी बिन्दु चर्तीमगर भातीय सेना परिवारमा बुहारी भएर भित्रिन् । परिवारमा सबै जागीरे । तर, बिन्दुका...
विगतमा बार्षिक ५० लाख बढीको आम्दानी गर्दै आएको कोहलपुरस्थित भेरी शीत भण्डार सहकारी संस्था पछिल्लो समय धरापमा परेको छ । अहिले उक्त संस्था घाटामा चलिरहेको छ । सरकारी उदासीनताका कारण किसानको उत्पादनमा बृद्धि हुन नसक्दा संस्थाको क्षमताअनुसार खाद्यबस्तु...
कोहलपुर बसपार्क क्षेत्रका ब्यापारीहरु आन्दोलित भएका छन । बसपार्क विस्तारको बहानामा बैकल्पीक स्थान बिना नै आफुहरुलाई हटाउन खोजिएको भन्दै त्यहाँका ब्यापारीहरु आन्दोलनमा उत्रिएका हुन । बिगत लामो समयदेखि त्यसक्षेत्रमा होटल तथा अन्य ब्यवसाय संचालन...
भन्सारका कर्मचारी र आयातित व्यापारमा संलग्न उद्योगी व्यापारीसँगको मिलेमतोमा राज्यले दैनिक करोडौं रुपैयाँ राजस्व गुमाउँदै आएको खुलेको छ। चार दिनअघि अर्थमन्त्री बनेका युवराज खतिवडाले विभिन्न स्थानमा रहेका भन्सार कार्यालयका प्रमुखहरुलाई काठमाडौंमा...
बाँकेको बैजनाथ गाउँपालिकालाई अर्गानिक खेति युक्त गाँउपालिकाको रुपमा विकास गरिने बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले बताएका छन् । रुचालले जिवन बाँच्नका लागि मात्र नभएर व्यवसायिक रुपमा कृषि संचालन गरिनु पर्ने बताए । सामाजिक विकास मंच एस.डि.एफ....
राप्तीसोनारी गाउँपालिकाले सिक्टा सिचाई आयोजनाको गुणस्तर छानविन गर्न संघिय र प्रदेश सरकारसँग माग गरेको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा बुधबार बसेको गाउँ कार्यपालिका बैठकले राष्ट्रिय गौरवको यस आयोजनाको अवस्था नाजुक हुन पुगेको निस्कर्ष...
बाँकेको राप्तीपारी क्षेत्रमा विद्युत विस्तारकालागी महत्वपूर्ण निर्णय भएको छ । मंगलबार राप्तीपारीको नरैनापुरमा विद्युत विस्तारकालागी वन बिभाग बबरमहल र नेपाल विद्युत प्राधिकरण कोहलपुर-धामपुर ३३ के.भि. प्रसारण लाईन आयोजना बीच काठमाण्डौंमा २७ बुदे...
वागेश्वरी वहुमुखी पब्लिक क्याम्पस कोहलपुरमा ग्रिन एरिया निर्माण हुने भएको छ । क्याम्पसभित्र रहेको खाली भुभागमा माटो पटान गरि ग्रिन एरिया निर्माण गर्ने उद्धेश्यका साथ पहल सुरु गरिएको हो । वागेश्वरी क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र न्यौपानेले...
प्रदेश नं. ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक शेर बहादुर बस्नेतले जनताको सहयोग बिना प्रहरीले एक्लै केही गर्न नसक्ने बताएका छन । बाँकेको खजुरामा रहेको ईलाका प्रहरी कार्यालय धनौलीको भवन उद्घाटन तथा हस्तानन्तरण कार्यक्रममा बोल्दै प्रहरी नायब...
नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २५ वस्तुलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ । आर्थिक वर्ष २०७४|७५ मा विभागले भारत र चीनमा उत्पादित २० उद्योगबाट उत्पादित २५ वस्तुलाई एनएस चिह्न प्रदान गरेको हो। जसमा आठ उद्योगका १३...