बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक० को चौंथो सम्मेलनको ५ प्राथमिकता तय गरिएको छ । राजधानीमा भदौ १४ र १५ गते आयोजना हुने सम्मेलनले ‘कनेक्टिभिटि’,...
बजार अनुगमनपछि कालीमाटी तरकारी बजारमा तरकारीको मूल्य २० प्रतिशतसम्म घटेको छ । केही समयदेखि नियमितरुपमा सरकारले गरेको बजार अनुगमनको प्रभावकारितास्वरुप अहिले कालीमाटी तरकारी बजारमा तरकारीको मूल्यमा कमी आएको हो । पछिल्लो समय वाणिज्य, आपूर्ति तथा उपभोक्ता...
नेपाल मुद्रण उद्योग महासंघ बाँके शाखाको अध्यक्षमा चण्डी प्रसाद गैरे निर्वाचित भएका छन । शनिबार सम्पन्न शाखाको तेस्रो जिल्ला अधिवेशनबाट गैरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । जसको वरिष्ठ उपाध्यक्षमा अन्तरिक्ष देवकोटा, उपाध्यक्षमा...
राप्ती नदी किनारका करिब १ लाख सर्वसाधारणलाई बाढी र डुबानको चपेटाबाट जोगाउने उद्देश्यले २०६० सालदेखि सुरु गरिएको पक्की तटबन्ध निर्माण कार्य अझै अधुरै छ । निर्माण सुरु गरेको १५ वर्ष बिते पनि तटबन्ध निर्माणकार्य पूरा नहुँदा बर्सेनि डुबान र बाढीबाट ठूलो...
वागेश्वरी बहुमुखी पब्लिक क्याम्पसभित्र रहेको पुस्तकालयकालागि आवश्यक पुस्तहहरु संकलन कार्य सुरु गरिएको छ । क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्र न्यौपानेको पहलमा पुस्तक संकलन कार्य सुरु गरिएको हो । पुस्तकल संकलन अभियान अन्तर्गत शुक्रबार केन्द्रिय...
कोहलपुरमा आधुनिक बधशाला निर्माणकालागि प्रक्रिया अगाडी बढाईएको छ । आधुनिक र व्यवस्थित बधशाला निर्माण तथा सञ्चालन सम्बन्धी बुधबार जिल्लाका सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा तथा हेफर ईन्टरनेशनलको सहयोगमा संचालन...
ऐरावती गाँउपालिकामा बुधबार गाँउपालिका स्तरीय जलाधार व्यवस्थापन समिति गठन गरीएको छ । पानी परियोजनाको सहयोगमा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रद्धारा संचालित झिम्रुक खोला जलाधार व्यवस्थापन परियोजना प्युठानको आयोजनामा जलाधार व्यवस्थापन समिति...
जिल्ला प्रहरी कार्यालय, दाङले ६० किलो अवैध लागूऔषध चरेशसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रेमबहादुर घर्तीमगर, डिल्लीराज चन्द, सपना पुन मगर, रुपा धर्ती र ध्रुव जंगल बुढा छन् । जिल्ला प्रहरी कार्यालय, दाङका प्रमुख एसपी कृष्णहरि शर्माका अनुसार...
आगामी कार्तिक ११ गतेदेखि १३ गतेसम्म चितवनमा कुखुरासम्बन्धि वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा कुखुरा सम्बन्धि अन्तर्राष्ट्रिय...
मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राखिएको जेनेरेटरमा आगलागी भएको छ । अपराह्न साढे ३ बजेतिर अस्पताल परिसरमा रहेको जेनेटरमा आगलागी भएको क्षेत्रीय अस्पतालले जनाएको छ । आगलागीबाट शवगृह परिसरमा राखिएको ५० केभिएको जेनेरेटर जलेर ध्वस्त भएको...