१५ बैशाख २०८१, शनिबार

अपराध


बाँके प्रहरीले मोटरसाईकल चोरेर विभिन्न पहाडी जिल्लामा बेच्ने गिरोहलाई पक्राउ गरेको जनाएको छ । बुधबार नेपालगन्जस्थित जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलनको आयोजना गर्दै...

  • बाँकेमा एक १५ वर्षीया छात्रामाथि विद्यालयबाट फर्कँदै गर्दा होटलमा लगेर बलात्कारको प्रयास भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको एक सामुदायिक विद्यालयको ९ कक्षामा पढ्ने छात्रा घर फर्कंदै गर्दा स्थानीय युवाले आफूसँग नगए चक्कु देखाएर मार्ने धम्की दिँदै...

  • बलात्कारसम्बन्धी जघन्य अपराधका घटना हरेक वर्ष बढ्दै गइरहेका छन्  । पछिल्ला पाँच वर्षमा बलात्कारका ११ हजार घटना त दर्ता नै भएका छन् । सबैभन्दा डरलाग्दो तथ्य, पीडितमध्ये पाँच हजार बालिका छन् । बलात्कारविरुद्ध संगठित सामाजिक आक्रोश व्यक्त भएको निर्मला...

  • बाँके राष्ट्रिय निकुञ्जबाट हतियारसहित तिन जना पक्राउ परेका छन । निकुञ्जद्धारा संचालित ‘अपरेशन महाहण्ट-७’ मा खटिएको नेपाली सेना र निकुञ्‍ज कार्यालयका कर्मचारी सहितको संयुक्त टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सल्यानको कालिमाटी...

  • बाँकेको मनिकापुरबाट चोरीको सामानसहित एक जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरको चलाएको विशेष अभियान (Sweep Operation) अन्तर्गत चोरीको सामान लोड गरीएका ३ वटा अटो-रीक्सा र एउटा साईकल समेत बरामद गरीएको प्रहरीले जनाएको छ । केही समय पहिले मनिकापुरस्थित...

  • अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) बाँकेले भागीरथी भट्टको हत्यामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न सरकारसँग माग गरेको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै अनेरास्ववियू बाँके शाखाले भागीरथी र निर्मला पन्तको...

  • मृत्त फेला परेकी बैतडी दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टले घटनाको दिन भारतीय सीमकार्ड प्रयोग गरेको खुलेको छ । भागरथीको शवसँगै भेटिएको मोबाइलमा भारतीय सीमकार्ड फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको...

  • नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमुद ढुंगेलको पक्षमा सर्वोच्च अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौं फैसला उल्ट्याउँदै उच्च अदालत, ललितपुरले ढुंगेललाई एक लाख रुपैयाँ धरौटी माग्ने फैसला गरेको थियो । तर, त्यसविरुद्ध परेको पुनरावेदनको...

  • ईलाका प्रहरी कार्यालय कोहलपुरले सिम्रीबाट एक थान भरुवा बन्दुक बरामद गरेको छ । कोहलपुर नगरपालिका १३ सिम्री गाँउ नजिकै जंगल छेउमा रहेको ओढारबाट भरुवा बन्दुक बरामद गरीएको प्रहरीले जनाएको छ । बरामद गरीएको बन्दुक बन्यजन्तुको शिकारका लागि प्रयोग हुँदै आएको...

  • राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेमा सहायक सुचक प्रविण थापा मगरको हत्यामा संलग्न ७ जना अभियुक्तहरुलाई सार्वजनिक गरीएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन मार्फत घटनामा संलग्न ब्यक्तिहरुलाई सार्वजनिक गरेको हो । नेपालगन्ज...