२४ बैशाख २०८१, सोमबार

अपराध


पश्चिम रुकुममा न्यायिक समितिबाट एक वर्षमा १४ वटा सम्बन्ध विच्छेदका मुद्दा छिनोफानो भएको छ । तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ स्थानीय तहमा गठित न्यायिक समितिले गत आर्थिक वर्षमा १४...

  • बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई ३६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । आयोगको टोलीले शनिवार बिहान भैरहवाबाट ठाकुरलाई ३६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । ठाकुरकी...

  • गुल्मी / गुल्मीमा घुस लिदै गरेको अवस्थामा शव इन्जिनियर पक्राउ परेका छन् । तम्घास सिमलटारी प्युठान सडक आयोजनाका शव इन्जिनियर प्रकाश झा नगद एक लाखसहित पक्राउ परेका हुन् । उनलाई शनिबार बिहान उनकै कोठामा घुस लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान...

  • पर्साको धोबनी गाउँपालिकाका लेखापाल कृष्णनन्दन प्रसाद यादव घुस लिँदै गर्दा रंगेहात पकाउ परेका छन् । साथै घुुस लिँदै गरेका नायब सुब्बा एनामुल हक समेत पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडास्थित कार्यालयबाट खटेको टोलीले यादवलाई...

  • बाँकेको बैजनाथ गाउँपालिकामा पर्ने जेठी नालामा बम फेला परेको छ । गाउँपालिकाको वडा नम्बर ३ र ४ को बिचमा पर्ने जेठी नालामा ह्याड ग्रिनेट बेवारिसे अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय वनकटुवा नौबस्ताका असई मनिष गुरुङले जानकारी दिए । उनका अनुसार बम...

  • काठमाडौं– भारतको राजधानी दिल्लीमा १६ नेपाली महिलाको उद्धार गरिएको छ । दिल्ली महिला आयोगले छापा मारेर नेपाली महिलाको उद्धार गरेको हो । उनीहरूलाई दिल्लीको बाटो हुँदै कुवेत र इराक पठाउने तयारी भइरहेका बेला दिल्ली महिला आयोगले उद्धार गरेको हो । मंगलवार...

  • काठमाडौं -  पाकिस्तानमा कडा सुरक्षाबीच आमनिर्वाचनका लागि मतदान भइरहँदा विष्फोट भएको छ । पाकिस्तानको क्वेटामा बम विस्फोट गराइँदा ३१ जनाको ज्यान गएको छ ।  मतदान आरम्भ भएको केही घण्टापछि प्रहरीको एउटा भ्यानलाई लक्षित गरी विस्फोट गराइएको अधिकारीहरूले...

  • कञ्चनपुर  सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरको टोलीले आज बिहान भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवैध सामान नियन्त्रणमा लिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ हल्दुखाल क्षेत्रबाट लुकिछिपी ल्याउँदै गरेको १ लाख ८४ हजार बराबरको महिलाले...

  • काठमाडौं– भारतको बिहारको मुजफ्फरपुरमा रहेको बालिका गृहमा बसेका २९ छात्रामाथि बलात्कार भएको आशंकामा अनुसन्धान भइरहेको छ । स्थानीय साहू रोडमा रहेको एक भवनमा उत्खनन् भइरहेको छ भने पूरै क्षेत्र प्रहरीको अनुसन्धानको घेरामा आएको छ । मुम्बईको टाटा इन्स्टिच्युड...

  • काभ्रेको बनेपा बजारमा टिपरले ठक्कर दिँदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ। बनेपा बजारको चार दोबाटो नजिकै बा २ ख ३९३४ नम्बरको टिपरले ठक्कर दिँदा बा ८३ प ५०७७ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको हो। बनेपा प्रहरीका अनुसार मोटरसाइकल चालकको सनाखत हुन...