१६ बैशाख २०८१, आईतवार

अपराध


अबैध रुपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा ३२० पिस बोइलर कुखुरा नियन्त्रण गरिएको छ । प्रहरीको ५ नं. प्रदेश व्यूरोले नेपालगन्ज उप-महानगरपालिका-१० विद्युत रोडबाट अबैध रुपमा कुखुरा ल्याउँदै...

  • चोरीका मोटरसाईकल सहित बाँकेमा दुई जना पक्राउ परेका छन । नेपालगंज उप-महानगरपालिका-२ स्थित थापा होटलको अगाडिबाट मोटरसाईकल चोरी गरी भाग्दै गरेको अवस्थामा बाँके प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । सुर्खेत वस्ने दुर्ग बहादुर खत्रीको भे ७ प...

  • ‘सेक्स’ राजीखुसीमा भए चमत्कार र बलजफ्ती भए बलात्कार नै हो । नेपालको संविधानले नै यसलाई व्याख्या गरेको छ । अझ नयाँ कानुनले त २० बर्ष मुनीको 'सेक्स’लाई वैधतामा बर्जितमात्र गरेको छैन, बलात्कार नै भनेको छ । नयाँ देवानी कानुनमा यस्तो उल्लेख छ । तै पनि नेपाली...

  • भर्खरै जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखमा सरुवा भई आएका प्रहरी उपरीक्षक अरुण पौडेलले लागूऔषध बेचबिखन तथा गुन्डागर्दी नियन्त्रण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन । आईतबार नेपालगन्जका पत्रकारहरुसङ्गको परिचयात्मक कार्यक्रममा उनले सडक...

  • नेपालमा गाउँ-गाउँमा धर्म परिवर्तनको लहर चलेको गुनासो सुनिँदै आएको छ। विभिन्न प्रलोभनमा पारी हिन्दू तथा बौद्ध धर्म मान्नेहरुलाई क्रिश्चियन बनाइए पनि त्यस्तो गर्नेलाई कडा कारबाही हुन सकेको छैन। अब अरुको धर्म परिवर्नत गराउनेविरुद्ध कडा कारबाही हुने...

  • नेपालगन्जदेखि भारततर्फ लैजादै गरेको अवैध मरिच सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।  बिहीवार राती १० बजेतिर नेपालगन्ज भन्सार नाका हुँदै भारत तर्फ लैजादै गरेको अवैध मरिच सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नं. ३० गण नेपालगंजले नियन्त्रणमा लिएको हो...

  • अवैध रुपमा खाडी मुलुक जान लागेकी १६ नेपाली महिलालाई भारतको नयाँ दिल्लीबाट उद्दार गरि नेपालगन्ज फर्काइएको छ । उद्धार गरि नेपालगन्ज ल्याइएका महिलामध्ये पाँच जना साविक मध्यपश्चिम क्षेत्र अन्तरगत बाँके, दाङ, दैलेख लगायत जिल्लाका छन् । यो सँगै दिल्ली महिला...

  • आफ्नै बहिनी बलात्कारको आरोपमा सहोदर दाइलाई धादिङ प्रहरीले पक्राउ गरेको छ। दक्षिणी धादिङको गजुरी गाउँपालिका(२ की १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनकै दाजुलाई प्रहरीले नियन्त्रणमा लिइ सोमबार मुद्धा दर्ता गराएको हो। गोपनियताका कारण दाजुबहिनीकै...

  • एक वर्षअघि श्रीमतीको हत्या गरी इलाका प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका मोहम्मद अस्ताव बेडुवाका सन्तानको बिचल्ली भएको छ । कोहलपुर नगरपालिका-४ बेलनपुरका २९ वर्षीय बेडुवाले वि.सं. २०७३ असारमा २७ वर्षीया श्रीमती फल्सुनदेवीको हत्या गरेर सजाय भुक्तानका...

  • आफ्नो फ्ल्याटलाई यौन धन्दामा लगाउने २ युवती पक्राउ परेका छन् । लाजिम्पाटमा फ्ल्याट भाडामा लिएर यौन धन्दा चलाउँदै आएका पाटनकी २८ वर्षिय प्रिया श्रेष्ठ र मकवानपुरकी १८ वर्षिय मन्दिरा तामाङ (तितुङ) लाई पक्राउ गरिएको काठमाडौं परिसरका डिएसपी मोहन थापाले...