अपराध


३२ जेठ, काठमाडौं । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल ९राजु मास्टर० र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित आठ जनालाई प्रहरीले पक्राउ...

  • २३ जेठ, काेहलपुर । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ निवासी रविन्द्र रेग्मीको रहस्यमय मृत्यु भएको छ । सोमवार दिउसो २ः३० बजेतिर घरबाट निस्किएका रेग्मीको मंगलवार बिहान पूर्वपश्चिम राजमार्गको ढकेरी क्षेत्रमा शब फेला परेको हो । ‘हामी घटनास्थलमै छौं,...

  • २१ जेठ, काठमाडौँ । रौतहटको गौर हत्याकाण्ड विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । आइतबार त्रिभुवन साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका हुन् । उक्त मुद्दाको पेशी जेठ २२ गते सोमबारलाई तोकिएको छ...

  • १४ जेठ, नेपालगन्ज । खजुरा गाउँपालिका वडा नम्बर ७ का असलमा भाटलाई लेनदेन मुद्दामा बाँके प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीकाे फरार सुचिमा रहेका भाटलाई बाँके प्रहरीले खजुरा गाउँपालिका वडा नम्बर ७ काे उनकै घरबाट पक्राउ गरेकाे हाे । जिल्ला अदालत बाँकेले...

  • फाईल तस्बिर । १२ जेठ, नरैनापुर (बाँके) । पछिल्लो समय बाँकेको नरैनापुर गाउँपालिकामा गौ ९गाई० हत्याको घटना बढ्न थालेपछि गाउँपालिकाले कडा कदम उठाएको छ । राष्ट्रिय जनावर गौ हत्यामा संलग्न भएको पाइएमा त्यस्ता व्यक्तिलाई एक वर्षसम्म गाउँपालिकाबाट दिइने...

  • ९ जेठ, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ (बजार क्षेत्र) मा १५ दिन अघि मात्र कोठा भाडामा लिएर श्रीमतीसहित बस्दै आएका महेश रोकाया (नाम परिवर्तन) केही समय अघि मात्र बिदेशबाट फर्किएका थिए । बिदेशबाट केही आम्दानी गरेर फर्केकाले कोहलपुर बजारमा नै...

  • ९ जेठ, काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । प्रहरीले यसअघि लिएको म्याद सकिएसँगै मंगलबार जिल्ला अदालतमा उपस्थित गराएको थियो । जसअनुसार अदालतले जिल्ला प्रहरी परिसर...

  • ७ जेठ, काठमाडौं ।  स्विटजरल्याण्ड पठाइदिन्छु भनी रकम ७ लाख रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ  गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-४ स्थायी घर भई हाल बाँके कोहलपुर नगरपालिका-११ दशबिघा बस्‍दै आएकी ४६ वर्षीया पार्वती...

  • ८ जेठ, दाङ । दाङमा बलात्कारको आरोपमा देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा पूर्वक्याम्पस प्रमुख शेषमणि गौतम पक्राउ परेका छन् । आइतबार दिउँसो २१ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ रातोडाँडास्थित उनकै निवासबाट...

  • ७ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना थप ३ दिन हिरासतमा रहने भएका छन् । यो प्रकरणमा विभिन्न मितिमा पक्राउ परेका १६ जनालाई प्रहरीले म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराएको थियो । त्यस क्रममा अदालतले थप ३ दिन हिरासतमा...