१६ चैत्र २०८०, शुक्रबार
१६ वर्षपछि गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता
  • काँचुली खबर

२१ जेठ, काठमाडौँ । रौतहटको गौर हत्याकाण्ड विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । आइतबार त्रिभुवन साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका हुन् ।

उक्त मुद्दाको पेशी जेठ २२ गते सोमबारलाई तोकिएको छ । २०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २७ जना माओवादी कार्यकर्ता मृत्यु भएको थियो । जसलाई गौर हत्याकाण्डले चिनिन्छ ।

  • २१ जेष्ठ २०८०, आईतवार १४:५१ प्रकाशित
  • Nabintech