२० माघ, काठमाण्डौं । बाँसवारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ परेका अरुण चौधरीले यो प्रकरणमा दाजु विनोद चौधरीको पनि भूमिका रहेको बयान दिएका छन् । पक्राउ परेका अरुणसँग...
१८ माघ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सीजी चाँदबाग कम्पनीको नाममा सारेर हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि ठाकुरलाई...
१८ माघ, काठमाण्डौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विनोद चौधरीका कान्छा भाइ अरुणलाई घरैबाट गिरफ्तार गरेको छ । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गाको स्वामित्व विवादमा अरुण पक्राउ परेका छन्, त्यसको भित्री रहस्य भने विनोद चौधरीतर्फ...
१८ माघ, काठमाडौं । प्रहरीले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई पक्राउ गरेको छ । कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धानका लागि उनलाई काठमाडौंको बत्तीसपुतलीबाट...
१५ माघ, नेपालगन्ज । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्रामसहित सोही उपहानगरपालिका-२१ बस्ने ३५ वर्षीय केशव राम अहिरलाई ...
१४ माघ, काठमाण्डौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट ९ सय मिलिग्राम ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१३ बस्ने २८ वर्षीय...
१३ माघ, बर्दिया । बर्दियामा एक पुरूष मृत अवस्थामा फेला परेका छन्। राजापुर नगरपालिका-१० स्थित मझेरा जाने झोलुङ्गेपुलमुनि शनिबार दिउँसो साढे १ बजे एक पुरूषको शव भेटिएको बर्दिया प्रहरीले जानकारी दिएको छ। मृतक मधुबन नगरपालिका-२ ओराली बजारका ३५ वर्षीय सरोजकुमार...
१२ माघ, काठमाण्डौं । शुक्रबार, म्यानहट्टन संघीय अदालतले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध यौन उत्पीडन र मानहानिको मुद्दामा आफ्नो फैसला सुनाएको छ। पुर्व राष्ट्रपति ट्रम्प २०२४ मा राष्ट्रपति पदका उम्मेदवारी अन्तिम अवस्थातर्फ पुग्दा...
१० माघ, काठमाडौं । नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् । गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि अख्तियार...
७ माघ, कोहलपुर । प्रहरीले जबरजस्ती करणी अभियोगमा बाँकेमा एक जनालाई पक्राउ गरेको छ । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-५ जिगाँउ बस्ने ३५ वर्षीय प्रेम बहादुर रावत पक्राउ परेका छन । गएको पुस २५ गते दिउँसो स्थानिय बालिकालाई...