काठमाडौं/ पित्तथैलीको क्यान्सरबाट पीडित वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । देवकोटाको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि बिहान आठ बजेबाट न्युरो अस्पताल परिसरमा राखिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि चेकजाँच गराउन लन्डन पुगेका देवकोटा पित्तथैलीमा क्यान्सर देखिएपछि ‘जीवनका अन्तिम दिन नेपालमै बिताउँछु’ भन्दै १५ वैशाखमा नेपालमा फर्किएका थिए । उनलाई श्रद्धाञ्जली दिनका लागि विभिन्न दलका नेता तथा मन्त्रीहरूको आउने क्रम जारी रहेको छ । उनकाे पार्थिव शरीरमा श्रद्धाञ्जली दिनका लागि प्रधानमन्त्री केपी शर्मा अाेली, गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पाेखरेललगायतले साेमबार राति नै अस्पताल पुगेका थिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
हेरौं श्रद्धाञ्जलीसभाका केही तस्बिरहरू :









५ असार २०७५, मंगलवार १२:१० प्रकाशित