१६ बैशाख, नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालका चिकित्सकलाई धम्की दिने एक व्यक्ति पक्राउ परेपछि बन्द रहेको ओपिडी (बहिरङ्ग) सेवा पुनः सञ्चालन भएको छ । बाँके, बैजनाथ-६ की दिलसरा विकको...
१५ बैशाख, नेपालगन्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि तनावकाे अवस्था सृजना भएकाे छ । मृतकका आफन्त तथा आफूलाई पत्रकार बताउने केही व्यक्तिहरूले अस्पताल प्रशासनमाथि दुर्व्यवहार गरेपछि घटनाले थप जटिल रूप लिएको हो...
५ चैत्र, काेहलपुर । कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ, जसबाट कुल १०८ जनाले स्वास्थ्य परीक्षण सेवा लिएका छन्। मौसम परिवर्तनसँगै मानिसमा देखिने विभिन्न स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै शिविर आयोजना...
१७ पुष, कोहलपुर । भदौ २३ र २४ गतेको जेन्जी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद युवाहरूको स्मृतिमा कोहलपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । परिवर्तनका लागि युवा समूहको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले शहीदप्रति सम्मान र मानवीय सेवाको सन्देश...
७ मंसिर, काेहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ८ ले सुत्केरी महिलालाई पौष्टिक आहार वितरण गरेकाे छ । ८ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा वडा भित्र रहेका २८ जना सुत्केरी महिलालाई आमा तथा शिशु स्याहार अन्तर्गत पौष्टिक आहार वितरण गरिएको वडाध्यक्ष...
२ मंसिर, कोहलपुर । रगतको रङ रातो हुन्छ, तर यसको सुगन्ध प्रेम र सहानुभूतिको पनि हुन्छ । अस्पतालको आकस्मिक कक्षमा दुर्घटनामा परेका घाइतेहरू, प्रसूति पीडामा थकित आमा र असहाय आँखाले हेर्दै गरेका परिवारहरू सबै एउटै कुराको प्रतीक्षा हुन्छन, त्यो हो रगत । रगत...
२१ कात्तिक, नेपालगन्ज । बाँकेमा क्रियाशील पत्रकारहरुको शुक्रबार निःशुल्क मुटु जाँच गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी एवं नेपाल पत्रकार महासङ्घ बाँकेका पूर्व सभापति स्व. पन्नलाल गुप्ताको ९७औं जन्मजयन्तीको अवसरमा पत्रकार महासङ्घ बाँके शाखाले निःशुल्क...
२० भदौ, नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा मस्तिष्कघातका बिरामीलाई अल्टेप्लेज इन्जेक्सन निःशुल्क दिइने भएको छ । यो इन्जेक्सनले बिरामीलाई पक्षघात अर्थात प्यारालाइसिस हुनबाट जोगाउने अस्पतालका प्रमुख कन्सल्टन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख...
डेंगु इजिप्टी प्रजातीको पोथी लामखुट्टे एडिसको टोकाइबाट लाग्ने रोग हो । उक्त लामखुट्टेले टोकेको ४ देखि ७ दिनभित्र डेंगुको लक्षण देखा पर्दछ । डेंगु भएपछि उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने तथा जोर्नी दुख्ने गर्छ । डेंगु भएपछि शरीरको प्लेटलेट्स...
५ भदौ, नेपालगन्ज । मौसममा आएको फेरबदलले बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्दै जान थालेका छन्। भाइरलबाट बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन्। केही दिनयता समयसमयमा भइरहेको वर्षा र गर्मीका कारण ज्वरो, रुघाखोकी र निमोनियाका बिरामीको सङ्ख्या बढेको अस्पतालले...