सुचना प्रविधि


रुपन्देही । बुटवलमा जनता टेलिभिजनकाे प्रदेश ५ कार्यालय उद्घाटन गरिएकाे छ । मंगलबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पाेखरेलले कार्यालयकाे उद्घाटन गर्नुभएकाे हाे ।