सोसल मिडिया प्लाटफर्म फेसबुकले नयाँ भिडियो एप ल्याएको छ । युवापुस्ता माझ टिकटक चर्चित बनिरहेका बेला फेसबुकले लास्सो एप सार्वजनिक गरेको हो । जसलाई टिकटक (म्युजिकल्ली) को प्रतिस्पर्धीका...
नेपालगञ्ज - हिन्दु धर्मावलम्बीहरुको दोश्रो ठूलो पर्व दीपावली एवं छठलाई मर्यादित तथा अनुसाशितरुपमा मनाउन जिल्ला प्रशासन कार्यालय बाँकेले सबैसँग आग्रह गरेको छ । मनोरञ्जनको नाममा जुवा खेल्ने खेलाउने, आतिशबाजी गर्ने, पटका, रकेट, भुइचम्पा जस्ता विष्फोटकजन्य...
काठमाडौँ - प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार...
काठमाडौं — पश्चिमी सञ्चारमाध्यमले कथित ‘चिनियाँ ऋण जालो’ ले जन्माएको चिन्ताका कारण पाकिस्तानको नयाँ सरकारले केही चिनियाँ परियोजना रोकेकाले चीन–पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी) समस्यामा परेको दाबी गरिरहेका छन् । तर प्रधानमन्त्री इमरान खानले गर्न...
नवलपुर- गैंडा संरक्षणका लागि राइनो गोल्डकप हुन लागेको अघिल्लो दिन नवलपुरको कोल्हुवामा एक गैंडा मृत फेला परेको छ । मध्यविन्दु नगरपालिका–२, सेहरी भुताहा क्षेत्रमा हिँजो साझ ७ बजेतिर दुई गैंडा आपसमा जुध्दा एक गैडाको मृत्यु भएको हो । सेहरी भुताहा क्षेत्रको...
झिमरुक गाउँपालिकाले सबै जानकारी मोबाइल एप्स मार्फत हेर्न सक्ने गरि प्रयोगमा ल्याएको छ । गाउँपालिकाले जनतालाई दिइदै आएका हरेक सेवा र महत्त्वपूर्ण जानकारी आम नागरिकले सजिलोसँग प्राप्त होस भन्ने उदेश्यले मोबाइल एप्स प्रयोगमा ल्याइएको झिमरुक गाउँपालिका...
काठमाडौं - दसैंको अवसरमा नेपाल प्रहरीले उपत्यकामा तीन दिन निःशुल्क बस सेवा दिँदै छ। प्रहरीले अष्टमी, नवमी र दशमी गरी तीन दिन सेवा दिन लागेको हो। प्रहरीका बस राजधानीका विभिन्न तीन रुटमा सञ्चालन हुनेछन्। प्रहरीले तीनै रुटमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म...
नवलपरासी- पूर्वी नवलपरासीमा रहेको नवलपुर जिल्ला अदालतले दशैँ बिदाको समयमा पनि सेवा प्रवाह जारी राख्ने जनाएको छ । जनतालाई बिदाको बेला बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइका लागि एक न्यायाधीशसहित श्रेस्तेदार र आवश्यक अन्य कर्मचारीको व्यवस्था गरिएको...
म्याग्दी– गुर्जा हिमाल आरोहरणमा गएको टोली हिमपहिरोमा परेको छ । पाँचजना कोरियन र चारजना नेपालीसहितको नौ जनाको टोली हिमपहिरोमा परेको हो । सात हजार १९३ मिटर उचाईको गुर्जा हिमाल आरोहणमा गएका दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा गएको आरोहण टोली...
नेपालगन्ज- एमआई मोबाईलका बिभिन्न मोडेलहरु नेपालगन्जमा लन्च गरिएको छ । बाँके र बर्दियाका लागि उक्त मोवाईलको आधिकारिक बिक्रेता ओली ट्रेड लिंकले नयाँ ब्राण्डको मोवाईल बजारमा ल्याएको हो । नयाँ फिचर सहितको आर्कषक ती मोवाईलहरु १३ हजार मुल्यदेखि ३१ हजारसम्म...