साहित्य


चोखो मायाँ पराइसंगै टाँसेका छौ रे, त्यो मन मुटु सबै उतै गाँसेका छौ रे ।। जता मल्कु उतै ढल्कु बानी तिम्रो देखें, मेरै अघि कृत्रिम हाँसो हाँसेका छौ रे ।। घरकी मुर्गी आलु भन्दै हिड्छौ रे तिमी, जनानीको...

  • म ओछ्यानमै थिएँ । मेरा अन्नय मित्र खासखुस प्रसादले एका विहानै मोबाइलको घण्टी बजाए । मैले फोन रिसिभ गरें, 'हेलो ! के छ, वरिष्ठ ज्यू ? 'हेलो ! गजाधर जी । सञ्चै हुनुहुन्छ ? फोनसोन नि गर्नुहुन्न । आजभोलि के पढ्दै र के लेख्दै हुनुहुन्छ ?' उनले प्रश्नको अ‍ोइरो लाए । 'कथा...

  • रमेश हाफ क्या.वि. लिएर बजारमा लागेको रमाइलो मेला हेर्न गयो । ऊ एक्लै थियो । नियास्रो मान्दै पचास रुपियाँको बैशाखी टेकेर गेटभित्र प्रवेश गर्यो । 'हेलो रमेश सर ! पुर्वतिरको कुनामा आउनुस् ।' राजु करायो । रमेश पनि उतै सोझियो । सामान्य भलाकुसारी भयो । हाकिम खराब...

  • 'हेलो ! मान्नीय ज्यू, नमस्कार । म सुभाष बोल्दैछु । सुन्नु न बालाई कोरोना लाग्यो । श्वास फेर्न नसकेर छट्पटिनु भएको छ । अस्पतालमा बेड र अक्सिजन छैन भनी भर्ना गर्न मानेको छैन । भनिदिनु पर्यो ।' सुभाषले आफ्नो क्षेत्रका साँसदलाई फोन गर्यो । 'हजुर नमस्कार । म जिल्ला...

  • १) वैज्ञानिकको फुर्ती देखियो आज चौतर्फी कोरोनासामू लज्जावती ! २) कोरोनाको त्राहिमाम् केन्द्रमा सत्ता र शक्ति देश र जनता भाँडमा ! ३) के गर्ने हो त्यो धन ? कात्रोमा गोजी हुँदैन महामारीमा कमिसन ! ४) माफियाको चङ्गुल सरकारी समर्पण खोपभित्रको राजनीति ! ५) देशको हविगत लासै...

  • रोग, व्याधि र बिपत्ति अब त गए हुन्थ्यो ! अनि पो नयाँ बर्ष सधैँ तिम्रो जय हुन्थ्यो । स्वर्णिम् सपनाको निन्द्रामा मस्त निदाउँन पाए, न कुनै चिन्ता हुन्थ्यो न त कुनै भय हुन्थ्यो । आकाश जस्तै खुल्ला भईदिए जिन्दगीको रङ्गमंच, जिन्दगीमा कुनै एउटा उत्कृष्ट अभिनय...

  • छोरा घरीघरीको तिम्रो प्रश्नले आज बोल्न विवश भएँ किन जिद्दी गर्छौ बाबू बाबा चाहियो भनेर ? कसैको झुटो प्रेमबाट फालिएकी तिम्रो पुरुषको नजरमा नपरेकी कुमारी आमा हुँ म । थाहा छ यो समाजले सोध्यो होला तिमिलाई कस्को छोरा हौ ? बाउ को हो ? कसै कसैले भने होलान् चरित्रहिन...

  • एउटा नयाँ वर्षले वर्षभरी आफ्ना कृत्य र कुकृत्यहरु सबै मञ्चन गरिसके पछि अर्कोको पालो आउने गर्छ अनि पुरानो भैसके पछि आफै बिदा लिएर जाने गर्छ घुमिरहने यो चक्रलाई नियालिरहेको छु धेरै वटा नयाँ वर्षहरुलाई यसरी नै पुरानो बनाएर पठाएको छु । नयाँमा केही नयाँपन...

  • सहरको नाम चलेको विद्यालयका प्रिन्सिपल थिए, दामोदर सर । उनी विद्यालयको वातावरण सुधार गर्न अनेकौं जुक्ति बुद्धि लगाउँथे । उनको चर्चा चौतर्फी फिंजिएको थियो । उनी कार्यकक्षमा बसेर आगामी शैक्षिक सत्रलाई कसरी सफल बनाउने बारे योजनाहरु बुनिरहेका थिए । 'प्रिन्सिपल...

  • 'ए हजुर, सुन्नु न भन्या ! आज मलाई बजार जानुछ । घरको रेखदेख गर्नुहोला है ।' गंगाले श्रीमानलाई सुझाई । 'गंगा आज मलाई डिष्टर्व नगर न । म रजस्वाला भएको छु, क्या । मैले गर्भाधान गर्नुछ । एउटा असल सन्तानलाई जन्म दिनुछ ।' गंगालाई सम्झाउदैं थिए पर्वत । 'ह्य, क्या नचाहिने,...