समाज


मेक्सिकोमा सम्पन्न राष्ट्रपतिय चुनावमा वामपन्थी उम्मेदवार आन्द्रेस लोपेज ओब्राडोरले जित हासिल गरेका छन् । सन १९२९ देखि हरेक ६ वर्षमा लगातार भइरहेको राष्ट्रपति चुनावमा वामपन्थी उम्मेदवार...

  • पछिल्लो समयमा मिठा र मन छुने गित संगित बजारमा प्रस्तुत गर्दै आएका गायक र सर्जक तथा संगितकार अर्जुन गुरुङले नयाँ तिज गित ल्याउने भएका छन । महिलाहरुको ठुलो पर्व तिजलाई मध्यनजर गर्दै गुरुङले मौलिक खालको 'जाम संगी माइतिमा सररर' बोलको गित बजारमा ल्याउने तयारी...

  • मध्य र सुदूरका १० जिल्ला हेर्ने आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा एक वर्षमा १३ हजार बढी करदाता थपिएका छन् । यसले संघीयतासँगै मुलुकमा करको दायरामा आउने र नयाँ व्यावसायिक प्रतिष्ठान थपिएको देखाउँछ । चालू आर्थिक वर्ष ०७४|७५ मा १३ हजार ५ सय ९६ करदाता थपिएको...

  • मानिसले वर्षौँदेखि बाहिरी ग्रहको मानव अर्थात् एलियनको खोजी गरिरहेको छ । वैज्ञानिकहरुले पृथ्वीबाट रेडियो तरंग पठाएर समेत एलियन सँग सम्पर्क गर्ने कोसिस नगरेका होइनन् । तर अहिलेसम्म एलियनले मानिको कुनैपनि सन्देशको जवाफ दिएको छैन । एलियनले मानिसले पठाएका...

  • कुनै बेला भारतको कुख्यात डाँकुको नामबाट परिचित र मृत्यु दण्डको सजाय पाएका पञ्चम सिंह भोलि नेपालगन्ज आउँदैछन् । उनले वीरेन्द्रचोक, धम्बोजीमा स्थानीय नागरिकहरुसंग साक्षात्कार गर्दैछन् । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र,...

  • मृतक तुला बुढाको घरमा साँसद खरेल  र सुनार ।   अविरल वर्षासँगै आएको बाढिका कारण बाँकेमा ४ जनाले ज्यान गुमाएका छन । आईतबारदेखि निरन्तर परेको पानीले स्थानिय नालाहरुमा बाढि आउँदा २ नाबालकसँगै चार जनाको ज्यान गएको हो । लामो खडेरीपछि पानी आएको खुसीयालीमा...

  • आइतबार साँझदेखि परेको अविरल वर्षाले बाँकेकाे जनजिवन अस्तव्यस्त बनेको छ । अविरल वर्षाका कारण जिल्लावासीहरु घर बाहिर निस्कन सकेका छैनन् भने  नेपालगञ्ज तथा काेहलपुर आसपासकाे क्षेत्र जलमग्न भएको छ । निरन्तरवर्षाले नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत...

  • बालज्योती मा.वि. कोहलपुरका विद्यार्थीहरुले आईतबार बृक्षारोपण गरेका छन । विद्यालयमा गठन गरिएको ग्रिन क्लबले विगत वर्षहरुझै यसवर्षपनि वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो । विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० कक्षासम्मका विदार्थीहरुले आप्mनै घरबाट...

  • बर्दिया ठाकुरबाबा नगरपालिका वडा न. ३ मिर्चैयामा कल्भर्ट निर्माणको रकम वियर, रक्सी र मासु पार्टीमा खर्च गरेको खुलेको छ । प्रचण्ड गर्मीमा स्थानियले जनश्रमदान गर्दा विस्कुट समेत नखुवाउने डाकहुवा झरना कल्भर्ट निर्माण उपभोक्ता समितिका पदाधिकारीहरु भने...

  • वीरेन्द्रनगर नगरपालिकाले आगामी चार वर्षभित्र प्रत्येक घरका कम्तीमा एक जना महिलालाई स्वरोजगार बनाउने महत्वाकांक्षी कार्यक्रम सार्वजनिक गरेको छ। ‘समृद्ध वीरेन्द्रनगरको आधारः एक घर एक महिला रोजगार’ कार्यक्रम अन्र्तगत महिलालाई स्वरोजगार बनाउनका...