नेपालगञ्जको धम्बोझीमा फुटबल एकेडेमी अन्तर्गत पहिलो चरणमा मिनी फुटबल मैदानको निर्माण थालिएको छ । सोही स्थानमा बुधबारदेखि एन्फा ग्रासरुट फुटबल कार्यक्रम अन्तर्गत १२ बर्ष मुनीका बालबालिकाहरुको...
ईलाका प्रहरी कार्यालय धनौली, खजुराले १४ बर्से बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक ब्यक्तिलाई पक्राउ गरेको छ । गत आइतबार बेलुकी खजुरा गाउपालिका वडा नम्बर २ मानखोला छेउको जङ्गलबाट खजुरा गापा वडा नम्बर ५ का साकिर अलि दर्जीलाई पक्राउ गरेको हो । खजुरा...
४९ दिनसम्म समुद्रमा बगेर बाँचेका इन्डोनेशियाका एक युवा अहिले विश्वभर भाइरल भएका छन् । उनी ४९ दिनसम्म समुद्रमा बगेर पनि बाँच्न सफल भएका हुन् । १९ वर्षिया एल्दी नोभल एडिलांग इन्डोनेसियन सामुद्रीक तटमा माछा मार्ने क्रममा समुद्रमा डुबेका थिए । समुद्रको...
तुलसीपुरमा सोमबार साझ भएको स्कुल बस दुर्घटनाका घाईतहरुको उपचारमा कुने कमी नराख्न दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले निर्देशन दिएका छन । उपचारमा खटिएका चिकीत्सकलाई फोन सम्पर्क गरी प्रमुख जिल्ला अधिकारी श्रेष्ठले उपचारकाा कुनै...
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल अब छिट्टै भारतमा विलय हुने दिशामा अघि बढेको बताएका छन । अध्यक्ष केसीले अंगिकृत नागरिकका सन्तानहरुले सजिलै वंशजको नागरिकता पाउने व्यवस्थाले नेपाल छिट्टै भारतमा विलय हुने अवस्थामा पुगेको जिकिर...
नेपालगन्ज उपमहानगरपालिकामा साझेदारी बिकास कार्यक्रम सञ्चालनमा ल्याइएको छ । बिगतमा गाऊँ नगर साझेदारी कार्यक्रमका रुपमा सञ्चालन गरिएको कार्यक्रम उपमहानगरपालिकाले पुनः साझेदारी बिकास कार्यक्रम सञ्चालन कार्यवीधी २०७५ अनुसार गरीबीको रेखामुनी रहेका...
दाङको तुलसीपुरमा स्कुल बस दुर्घटना भएको छ । गोरखा स्कुलको बस दुर्घटना हुँदा २२ जना घाईते भएका छन् । घाईते मध्ये ड्राईभरको अबस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए । गाडि ओभरट्याग गर्न खोज्दा लमही-तुलसीपुर...
बजारमा यौनशक्ति बढाउनका लागि भनेर विभिन्न प्रकारका औषधि उपलब्ध रहेका छन् । यसका अतिरिक्त कतिपय मानिस विभिन्न प्रकारका फिजियोथेरापी या व्यायामका मद्दतले पनि यौनशक्ति बढ्ने विश्वास गर्दछन् । तर यति हुँदाहुँदै पनि कतिपय व्यक्तिहरूमा विभिन्न कारणले...
नेपालको कम्युनिष्ट आन्दोलनमा दुईवटा व्यक्ति छन् । सबैले उनीहरुलाई मन पराउने तर, उनीहरुले कमैलाई मन पराउने । संयोगले दुबैको राशी र नाम समेत एउटै छ । अर्थात् मोहन बिक्रम र मोहन वैद्य । मोहन वैद्य र मोहनबिक्रम युवावयमा निकै जोशिला व्यक्ति, माओ र चाओको प्रतिरुपमा...
माछा मार्न मान्छेहरु नदिमा जान्छन् । दिनभर कति प्रयास गरेर माछा मारेका हुन्छन् वा आफैं व्यवसायीक खेती गरेका हुन्छन् मान्छेहरु । वर्षौंदेखि माछा मार्दै आफ्नो पहिचान नै बनाएका पनि छन् कयौं समुदायहरुले । तर अमेरिकामा यस्तो भएकोे छ की सडकमै माछाको प्राकृतिक...