नेपालगन्ज, नेपालगन्जबाट प्रकाशित समय अधिकार दैनिकका प्रकाशक÷सम्पादक रहिस अहमद सिद्धिकी पुनः अस्वस्थ भएका छन् । पुनः अस्वस्थ भएपछि उनी एक हप्तादेखी अस्पतालमा भर्ना भएका छन् । नेपालगन्ज...
नेपालगन्ज - बिहीबार दिनभर नेपालगन्जलाई आतंकित बनाउने गरी पुष्पलाल चोकमा बम राख्ने व्यक्तिलाई बाँके प्रहरीले २४ घण्टा नबित्दै पक्राउ गरि सार्बजनीक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले बिहीबार राती नै कमाण्डो गु्रपका नाममा आतंक मच्चाउने व्यक्तिलाई...
काठमाडौं — गृह मन्त्रालयले भिसा दुरुपयोग गरी धर्म परिवर्तन गर्न प्रचारप्रसार गरिरहेका दुई जापानी महिलालाई ५ वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन गरेको आजको अन्नपूर्ण पोस्टमा खबर छ । मारी इकुरा र यासुको ओवाले इसाई धर्म प्रचारप्रसार गर्ने र...
काठमाण्डौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले दुईतिहाइ बहुमतको दुरुपयोग गर्दै योग्यता नै नपुगेकी अन्जान शाक्यलाई इजरायलको राजदूतमा सिफारिस गरेका छन् । हाल राजदूतको रुपमा कार्यरत निरञ्जन थापालाई फिर्ता बोलाएर आफ्ना नातेदार शाक्यलाई राजदूतमा नियुक्त...
धार्मिक तथा पर्यटकीय गन्तव्य गौमुखीको प्रवर्द्धनका लागि प्यूठानमा ‘गौमुखी मिडिया सम्मेलन’ हुने भएको छ । सोहि अबसरमा आगामी मंसीरको दोस्रो साता जिल्लाको पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल गौमुखीमा देशभरका पत्रकारहरु जुट्ने भएका छन् । मंसीर १४ र...
बाँकेको नेपालगन्जमा बम आतङ्क मच्चाउने समुहको पहिचान खुलेको छ । कमाण्डो ग्रुप नामक समुहले बुधबार नेपालगन्जस्थित पुष्पलाल चोकमा बम राखेको दाबी गरेको छ । पुष्लालको शालिकमुनी प्लाष्टिकको झोलाभित्र शंकास्पद बस्तु वम भेटिएको हो । नेपाली सेनाको टोलीले...
रुकुम पश्चिमको आठविसकोट नगरपालिका ९ राडी बजारको चौतारा मेलामा खेलिरहेको पिङ भाँचिदा चार जना घाइते भएका छन्। घाइते हुनेमा आठविसकोट नगरपालिका-४, गोतामकोटका ५२ वर्षीय कालिबहादुर विक, उनकी श्रीमती ५१ वर्षीय बेलमती विक, आठविसकोट नगरपालिका-११ गोइरीकी १४...
पश्चिम नेपालकी चर्चित लोकदोहोरी गायीका सपना शाहीलाई मातृशोक परेको छ । बाँकेको कोहलपुरमा बस्दै आएकी शाहीकी आमा गोमा शाहीको सडक दृर्घटनामा मृत्यु भएको हो । नेपाल मजदुर किसान पार्टीकी नेतृ समेत रहेकी शाहीलाई भे १ च १६७२ नम्बरको म्याजिक भ्यानले ठक्कर दिएको...
तत्कालिन जिल्ला कृषि विकास कार्यालय बाँकेमा सञ्चालन गरिएको किसान कल सेन्टर प्रयोगबिहीन भएको छ । किसानले फोन गर्दा पैसा नलाग्ने, फोन मार्फत नै किसानले आफूले चाहेको जिज्ञासा प्राप्त गर्न सकिने गरी ल्याएको उक्त सेन्टर सञ्चालनको तीन बर्षमै प्रयोगविहीन...
बाँकेको नेपालगन्जमा शंकास्पद वस्तु (बम) फेला परेको छ । नेपालगन्जस्थित पुस्पलाल चोकमा शंकास्पद बस्तु फेला परेपछि स्थानियहरु त्रसित भएका छन । बिहान करिव ११ बजेतिर स्थानियहरुले प्लाष्टिकमा राखिएको शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले...