बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुईजना घाइते भएका छन् । प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउण्ड गोली प्रहार गरेको जिल्ला...
जिल्ला विपद व्यवस्थापन समिति बाँकेले सुरक्षा निकाय तथा दमकल सेवालाई खोज तथा उद्दार सामाग्री हस्तान्तरण गरेको छ । विपद् उद्दारका वेला मानविय तथा भौतिक क्षति न्युनिकरण तथा सुरक्षा निकायमा हुने खोज तथा उद्दार सामाग्रीको कमि पुरा गर्न सामाग्री वितरण गरिएको...
त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने भएको छ । नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन तोड्दै स्ववियु निर्वाचन...
फागुन २३ गते खोप लगाएका व्यक्तिलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । काठमाडौंका ७५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको टेकु अस्पतालका निर्देशक सागरराज भण्डारीले जानकारी दिए । चिकित्सकहरुका अनुसार खोप लगाएपछि शरीरमा इम्युनिटी विकास हुन एक महिनासम्म...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेज गर्ने फैसला पुनरवलोकनका लागि नेकपा माओवादी केन्द्रले निवेदन दिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले मंगलबार कानुन व्यवसायीहरुसँग छलफल गरेका थिए । पूर्वमहान्यायाधिवक्ता...
सोलुखुम्बुको गोक्यो ताल छेउमा रेकर्ड भएको गीत 'गोक्यो रि’ ले विश्व कीर्तिमान बनाएको छ । चार हजार आठ सय १३ मिटर उचाइमा गएको फागुनमा रेकर्ड गरिएको गीत र म्युजिक भिडियोलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले विश्वकै अग्लो ठाउँमा रेकर्ड गरेको गीत तथा म्युजिक भिडियोको...
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु बाँकेको कमिटि पुनर्गठन गरीएको छ । सोमबार नेपालगन्जमा सम्पन्न जिल्ला भेलाले टेकेन्द्र मल्लको अध्यक्षतामा १ सय ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । जिल्ला कमिटीको उपाध्यक्षमा खगराज रोकाया, सचिबमा ईन्द्र...
नेकपा माओवादी केन्द्रका नेता तथा बाँके क्षेत्र नं. १ का साँसद महेश्वर गहतराज अथकले कोहलपुर नगरपालिका १ कौशिल्यानगरमा रहेको ज्ञान ज्योती मा.बि को भवनको शिलन्यास गरेका छन । बिशेष अनुदान कोषबाट निर्माण गर्न लागिएको ४ कोठे भवनको एक कार्यक्रमका बिच साँसद...
अदालतको फैसला विना ४० वर्ष भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिनाको परिवारलाई क्षतिपूर्ति दिन कोलकाता उच्च अदालतले पश्चिम बंगाल सरकारलाई निर्देशन दिएको छ । अदालतले तिम्सिनाको मुद्दामाथि फैसला गर्दै सोमबार परिवारले क्षतिपूर्ति मागे दिन...
नेपालमा पुन कोरोना संक्रमितको सँख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४४ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा एक सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...