१० चैत्र, कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ नारायणपुरका दुई सहकारीमा चोरी भएको छ । बिहिबार राति भुवर भवानी बहुउद्धेश्यीय कृषक सहकारी संस्था र वन तथा वातावरण संरक्षण...
१० चैत्र, काठमाडौँ । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । राष्ट्रिय तथ्यांक विभागले शुक्रबार राष्ट्रिय जनगणना २०७८-७९ को नतिजा सार्वजनिक गर्दै २०७९ मंसिरसम्म देशको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको जानकारी दिएको हो । तथ्यांकअनुसार...
९ चैत्र, कोहलपुर । बाँकेमा प्रदेश स्तरीय साइकिलिङ प्रतियोगिता हुने भएको छ । शनिबार बाँकेको पर्यटकिय स्थल गाभरमा बाँके जिल्ला साइक्लिङ संघको आयोजनामा प्रदेश स्तरीय साइकिलिङ प्रतियोगिता ‘एमटिवी च्यालेन्ज २०२३’ संचालन हुन लागेको हो । संघले बिहिबार...
९ चैत्र, कोहलपुर । बाँकेको कोहलपुरमा लुम्बिनी प्रदेशस्तरिय तेक्वान्दो ग्रेडिङ प्रशिक्षक टेस्ट तालिम सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको केन्द्रिय क्रार्यक्रम अन्तर्गत नेपाल तेक्वान्दो संघ बाँकेको आयोजनामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका...
८ चैत्र, कोहलपुर । बाँकेको नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को निर्वाचन सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको महेन्द्रमा बुधबार मतदान सम्पन्न भएको हो । कुल ४१२२ मतदाता...
७ चैत्र, कोहलपुर । नेपाली काँग्रेसको प्रदेशस्तरीय सम्मेलन कोहलपुरमा सम्पन्न भएको छ । नेपाली काँग्रेस बाँके क्षेत्र १ प्रदेश (ख) कार्यसमितिले बुधबार कोहलपुरमा आयोजना गरेको प्रथम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह...
७ चैत्र, कोहलपुर । प्रेस सेन्टर नेपाल बाँके शाखाको प्रशिक्षण तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । एक महिने संगठन सुदृढिकरण अभियान अन्तर्गत मंगलबार कोहलपुरस्थित कोहलपुर पार्कमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । गत माघमा प्रेस सेन्टर बाँकेको नयाँ...
६ चैत, काठमाडौं । लगातार घट्दो क्रममा रहेको सेयर बजारमा सोमबार १ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २२.६५ अंक (१.१८ प्रतिशत) ले वृद्धि हुँदा १९४९.०६ अंकमा बन्द भएको छ । दिनभर उतारचढाव देखिएको बजारमा...
६ चैत्र, कोहलपुर । बाँकेको बैजनाथ गाँउपालिका वडा नं. ५ मा घरेलु हतियारको प्रहारबाट गम्भिर घाईते भएका काशिराम यादवका आफन्तले मुद्धा दर्ता माग सहित ईलाका प्रहरी कार्यालय कोहलपुरमा धर्ना दिएका छन । राजनैतिक दवावका कारण आफुहरुको जाहेरी ईलाका प्रहरी कार्यालयले...
६ चैत्र, कोहलपुर । कोहलपुर चौराह क्षेत्र आसपास रहेका सुकेका रुखहरु व्यवस्थापन गरिएको छ । कोहलपुर नगरपालिकाको समन्वयमा डिभिजन वन कार्यालय र सडक कार्यालयले चौराह क्षेत्रमा रहेका सुकेका रुख हटाएको हो । सुकेका रुखका कारण पैदलायात्रुलाई जोखिम बढ्दै गएपछि...