समाज


११ बैशाख, काठमाडौँ । फ्लाई दुबईको जहाज दुर्घटना हुनबाट बचेको छ । सोमबार राति एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपनि केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ...

  • ११ बैशाख, कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २ अगैयामा बस दुर्घटना भएको छ । नेपालगन्जबाट दाङ तर्फ जादै गरेको भे१ख ३०३२ नम्बरको बस अगैयामा दुर्घटनामा परेको हो । बस दुर्घटना हुदा २ जना बालक सहित १३ जना घाईते भएका छन् । उक्त बसमा २५ जना यात्रु...

  • ११ बैशाख, काठमाण्डौं । उच्चस्तरीय तलब सुविधा आयोगले सरकारी कर्मचारीको न्यूनतम तलब ३५ हजार रुपैयाँ बनाउन सिफारिस गरेको छ । आयोगले जीविकोपार्जनका लागि आवश्यक न्यूनतम रकम निकालेर सोही आधारमा कर्मचारीको तलब सिफारिस गरेको हो । पूर्वमुख्यसचिव लिलामणि पौड्यालको...

  • ११ बैशाख, नेपालगन्ज । आगामी वैशाख २१ गतेदेखि देशभरका सिनेमा घरहरुमा प्रदर्शन हुन लागेकोे ‘ज्याकी-आई एम ट्वान्टिवान’ विल्कुलै फरक विधाको चलचित्र रहेको चलचित्रको टिमले दाबी गरेको छ । ‘ज्याकी आई - एम ट्वान्टिवान’को प्रचारप्रसारका क्रममा नेपालगन्ज आइपुगेको...

  • ११ बैशाख, रुपन्देही । लुम्बिनीमा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ । बुधबार प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो । प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको...

  • ११ बैशाख, नेपालगन्ज । नेपालगञ्ज रङ्गशालामा अन्तर्राष्ट्रिय मापदण्डको एथ्लेटिक्स सेन्थेटिक ट्र्याक निर्माण हुने भएको छ । १० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आइतबार सेन्थेटिक ट्र्याकको शिलान्यास...

  • १० बैशाख, नेपालगन्ज । लुुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादती घटनाबाट ४ सय २६ जना पीडित भएको इन्सेकले जनाएको छ । सन् २०२३ जनवरी देखि मार्चसम्म तीन महिनाको अवधिमा लुम्बिनी प्रदेशमा राज्य पक्षबाट दुई जना र अन्य पक्षबाट ४ सय २४ जना गरी ४ सय २६ जना...

  • १० बैशाख, काेहलपुर । त्यसो त कोहलपुर नगरपालिकामा सवाल जवाफका कार्यक्रम नहुने गरेका भने छैनन् तर पनि बिभिन्न तिगडम गरेर जेसिजलाई सार्वजनिक सुनुवाईको कार्यक्रम दिएपछि रुष्ट रहेका स्थानिय बिभिन्न पार्टिका नेता, कार्यकर्ता, पत्रकार तथा जनताहरु उक्त सार्वजनिक...

  • ८ बैशाख, नेपालगन्ज । तेस्रो नेपालगन्ज फोटो फेस्टिवल आजदेखि नेपालगन्जमा सुरु हुँदैछ । होटेल बाटिकाको हलमा दुई दिनसम्म फोटो प्रदर्शनी हुनेछ । प्रदर्शनीमा प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस फेस्टिवलमा भ्रष्टाचार...

  • ७ बैशाख, नेपालगन्ज । नेपालगञ्जबाट प्रहरीले करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्जको न्यूरोडस्थित एक होटलबाट ४ दशमलव ९२७ किलोग्राम सुनका विभिन्न गहनासहित दुई जनालाई पक्राउ गरिएको जनाएको...