समाज


६ असोज, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार भेटवार्ता भएको छ । शनिबार नै अमेरिकाको न्यूयोर्कबाट चीन पुगेका प्रचण्डले...

  • ५ असोज, काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । शिक्षकहरूले उठाएका मागहरूलाई संसदीय सर्वोच्चतालाई मान्दै संसदबाटै पूरा गर्ने गरी सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले...

  • ५ असोज, कोहलपुर । युवा युवतीको नेतृत्व तथा व्यक्तित्व विकासमा मद्दत पु¥याउने उद्देश्यले मिस्टर्स एण्ड मिस प्रतियोगिता कोहलपुरको आयोजना गरिने भएको छ । कोहलपुरमा रहेको सारदा इभेन्टको व्यवस्थापनमा प्रतियोगिता आयोजना हुन लागेको पत्रकार सम्मेलनमार्फत...

  • ५ असोज, बारबर्दिया । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिकामा सरसफाई अभियान संचालन गरीएको छ । शुक्रबार नेकपा (माओवादी केन्द्र) बारबर्दिया नगर समितिको आयोजनामा पालिकाभित्रका सार्वजनिक स्थानहरुमा सरसफाइ गरीएको...

  • ५ असोज, नेपालगन्ज (रासस) । जुम्लाको कनकासुन्दरी गाउँपालिका-६ सातबडाकी ४९ वर्षीया कर्मकन्या बुढा क्षेत्रीलाई यतिबेला आफ्नै बारीमा फलेको स्याउ बिक्री गर्न भ्याइनभ्याइ भएको छ। भदौको २६ गतेदेखि उनलाई नेपालगञ्जमा ल्याइएको स्याउ बिक्री गर्न भ्याइनभ्याइ...

  • ५ असाेज, नेपालगन्ज ।  बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु वाल सुधार गृहमा रहेका दुई समूहबिच झडप भएको छ । आज राती भएको झडपमा एक जनाको निधन भएको छ भने १० जना गम्भीर घाइते भएको बाल सुधार गृहका इन्चार्ज विमला काउचा मगरले जानकारी दिए । दोहोरो झडपमा घाइते...

  • ४ असोज, कपिलवस्तु । नेकपा माओवादी केन्द्रको तीनमहिने रुपान्तरण अभियान अन्तर्गत श्रमदान गरी विपन्नको घर निर्माण गरिएको छ । कपिलवस्तुको शिवराज नगरपालिका ९ रमुवादहमा ढिकरु थारुको घर निर्माण गरिएको हो । विपन्न र सुस्त मनस्थिति रहेका थारु दम्पती बस्दै...

  • ४ असोज, नेपालगन्ज । नेपालगञ्ज विमानस्थलबाट अवैधरुपमा काठमाण्डौं लैजान लागिएको ३२ थान मोबाइल सेटसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन् । नेपालगञ्ज विमानस्थलमा रहेको एक्सरे मेसिनमार्फत चेकजाँचको क्रममा करिब नौ लाख रुपियाँ मूल्य बराबरको मोबाइल...

  • ४ असोज, नेपालगन्ज । संविधान दिवसका अवसरमा बाँके कारागारबाट २३ जना कैदी छुटेका छन्। जिल्ला कारागार बाँकेबाट संविधान दिवसका अवसरमा २३ जना कैदीको बाँकी कैद माफी मिनाहा भएको कारागार कार्यालय बाँकेका प्रमुख जेलर अर्जुनजङ्ग शाहले जानकारी दिए । जिल्ला कारागार...

  • ३ असाेज, काेहलपुर । आज बाँकेमा बिभिन्न कार्यक्रमकाे आयाेजना गरेर संविधान दिवस मनाईएकाे छ । नवाैं संविधान दिवसका अवसरमा विभिन्न संघसंस्थाले छुट्टाछुट्टै कार्यक्रम आयाेजना गरेका थिए । यसैबिच काेहलपुरमा संविधान दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम...