१७ असाेज, रासस । बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ। जयपृथ्वी-११ ओखलकी ४० वर्षीया गुनमति धामीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीका अनुसार भूकम्पपछिको...
१७ असाेज, काेहलपुर
१६ असोज, कोहलपुर । नेकपा माओवादी केन्द्र बाँकेले धार्मिक तथा सामाजिक सहिष्णुताकालागी संयमित हुन सबैलाई आग्रह गरेको छ । मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै माओवादी केन्द्र बाँकेले एक अर्काको धार्मिक आस्थामाथी उच्च सम्मान गर्दै समस्या समाधाकालागी...
१६ असोज, कोहलपुर । बझाङमा केन्द्रविन्दु भएर आज मंगलबार पटक पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सबैभन्दा ठूलो धक्का दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको गएको थियो । त्यसअघि २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको...
१६ असोज, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २८ गते आइबार बिहान ११:२९ बजे घटस्थापनाको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र...
१६ असोज, कोहलपुर । मंगलबार बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले पश्चिम नेपालका विभिन्न जिल्लामा क्षति पुर्याएको छ । अहिलेसम्म मानवीय क्षति भएको विवरण नआएको भएपनि बझाङ सहितका केही जिल्लामा भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको...
१६ असोज, कोहलपुर । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार दिउँसो २:४९ मिनेटमा पश्चिम नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताइएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार...
१६ असोज, नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर अस्पतालले क्यान्सरका बिरामीको घाउ सेक्न प्रयोग हुने २७ करोडको ‘लिन्याक’ मेसिन नौ महिनादेखि थन्क्याएर राखेको छ । स्वास्थ्य मन्त्रालयको अनुदानमा गत वर्ष पुसमै ल्याइएको मेसिन अहिलेसम्म सञ्चालनमा...
१६ असोज, नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जमा कर्फ्यु आदेश जारी गरेको छ । सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो । हिन्दुहरुको समूह आज नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएको...
१६ असोज, नेपालगन्ज । शान्ति र सद्भावको अपिल सहित नेपालगन्जमा मङ्गलबार बिहान सद्भाव र्यालीको आयोजना गरिएको छ । नेपालगन्जको बिपी चोकबाट सुरु भएको र्यालीमा धर्मगुरुहरू, राजनीतिक दल, नागरिक समाज, पेसाकर्मी, राष्ट्रसेवक कर्मचारी लगायतको सहभागिता रहेको...