समाज


७ मंसिर, काठमाडौँ । सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डका थप कैदीको सजाय मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्धको निवेदनमा राष्ट्रपति कार्यालयसहित सरकारको नाममा कारण देखाऊ आदेश...

  • ७ मंसिर, कोहलपुर । बाँकेमा यसवर्ष गत वर्षभन्दा धानको उत्पादन बढ्ने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी जीवनकुमार केसीले यो वर्ष धानको क्षेत्रफलसँगै उत्पादनमा पनि बढेको जानकारी दिए । कृषि ज्ञान केन्द्रका अनुसार गतवर्ष प्रति हेक्टर...

  • ७ मंसिर, बाँके (रासस) । ‘हामी अहिले जुन ठाउँमा टेकेर उभिएका छौँ, राति हाम्रो सुताई यही ठाउँमा हुने गर्दछ । दिन बिताउन यहाँ जति कष्टकर छ, रात त्योभन्दा बढी भयावह हुन्छ ।’ बाँके कारागारका एक कैदीबन्दीले अनुगमनमा आएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसमक्ष...

  • ७ मंसिर, काठमाडौं । काठमाडौंको बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको छ । कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

  • ७ मंसिर, कोहलपुर । कोहलपुर नगरपालिकाद्वारा सुरु गरिएको हरित कोहलपुर अभियानलाई सफल बनाउन विभिन्न संघसंस्थाले विरुवा संरक्षणका लागि २१८ वटा ट्रि गार्ड सहयोग गरेका छन् । वृक्षारोपण गरिने तर संरक्षणमा ध्यान कम दिँदा अधिकांश विरुवा मरेर जाने वा छाडा चौपायाले...

  • ७ मंसिर, काठमाडौं । आज हरिबोधनी एकादशी पर्व मनाइँदै छ । हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ । चार महिनाअघि अर्थात्...

  • ७ मंसिर, नेपालगन्ज । भारतले दिएका १५ वटा मुर्रा जातका राँगा नेपालगन्ज नाका हुँदै नेपाल ल्याइएको छ । बुधबार साँझ नेपालगन्जको रूपैडिया नाकामा भारतबाट ल्याइएको १५ वटा मुर्रा राँगा पशु सेवा विभागका अधिकारीहरूले बुझेका छन्। गत जेठमा प्रधानमन्त्री पुष्पकमल...

  • ६ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन । नेपाल सरकारको मन्त्रिपरिषदले सरकारी लिखतहरूमा नेपाल संव्त समेत उल्लेख गर्ने निर्णयको स्वागतमा...

  • ६ मंसिर, नेपालगन्ज । ईलाका प्रहरी कार्यालय धनौलीले सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा तिन जनालाई पक्राउ गरेको छ । २० वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई मंगलबार दिउँसो पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले पुष्टि गरेको...

  • ६ मंसिर, नेपालगन्ज । नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका कृषकहरूले उत्पादन गरेको धान बुधबारबाट खरिद गर्न सुरु गरेको छ । कम्पनीको प्राङ्गणमा धान विक्री गर्न आएका पहिलो किसान जानकी गाउँपालिका ५ का सावितराम यादवलाई अबिर...