समाज


१७ फागुन, नेपालगन्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँकेमा खटिने २ हजार ४०९ कर्मचारीलाई शनिबारदेखि नियुक्तिपत्र वितरण सुरु गरिएको छ। निर्वाचन तयारीलाई...

  • १६ फागुन, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका नगरपालिका-११ की २३ वर्षीया रेश्मा राईले आमाको नामबाट वंशजको नागरिकता पाएकी छन् । रेश्माले इलाका प्रशासन कार्यालय कोहलपुरबाट आमाको नामबाट वंशजको आधारमा नागरिकता प्राप्त गरेकी हुन् । इलाका प्रशासन कार्यालय...

  • १५ फागुन, काेहलपुर । ४४औँ राष्ट्रिय मगर एकता दिवस भब्य रूपमा मनाइएको छ । नेपाल मगर संघ नगर कार्यसमिति कोहलपुरको आयोजनामा शुक्रबार काेहलपुर खुल्ला मैदानमा भब्य कार्यक्रमकाे आयाेजना गरी दिवस मनाइएको हो । कार्यक्रमकाे औपचारिक उद्घाटन अघि कोहलपुरमा रहेका...

  • १४ फागुन, काठमाण्डौं । निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने जनाएको छ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने सम्बन्धमा...

  • १३ फागुन, काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त भएका छन् । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको...

  • १२ फागुन, नेपालगन्ज । फागुन २१ गते हुन लागेको ‘प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२’ लाई लक्षित बाँके र बर्दियामा मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बाँके...

  • ११ फागुन, कोहलपुर। बाँके क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) प्रति स्थानीय मतदाताको आकर्षण बढ्दो देखिएको छ। बदलिँदो राजनीतिक परिस्थितिमा सक्षम, इमानदार र युवा नेतृत्व चयन गर्ने मनस्थितिमा रहेका मतदाताहरू ‘तारा’...

  • ११ फागुन, काठमाडौं । धादिङमा गत राती भएको यात्रुवाहक बस दुर्घटनामा दुई विदेशी नागरिक सहित १८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पोखराबाट काठमाण्डू तर्फ गइरहेको उक्त बस धादिङको बेनीघाट रोराङ्ग-५ मा सडकबाट त्रिशूली नदी छेउमा...

  • ९ फागुन, काेहलपुर । बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) ले चुनावी अभियानलाई देउडा गीतमार्फत जनतामाझ प्रस्तुत गरेका छन्। कोहलपुर-१ मा आयोजित देउडा कार्यक्रममा उनले सांस्कृतिक शैलीमै भोट माग्दै आफ्ना प्रतिबद्धता...

  • ९ फागुन, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२१, बिर्ताका २२ वर्षीय इन्तेजार भन्ने मोहम्मद अरबी खाँको हत्या भएको दुई वर्षपछि उनको हत्यामा संलग्न अफजल पठानलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार खाँको हत्यामा...