समाज


२८ फागुन, कोहलपुर । ‘क्याम्पा’ कोहलपुर प्राइड लिग राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको पहिलो दिन युनाइटेड भिजन क्रिकेट क्लब र कोहलपुर स्पोट्र्स एकेडेमीले विजयी सुरुवात गरेका छन्...

  • २७ फागुन, कोहलपुर । भोलिदेखि कोहलपुर प्राइड लिग राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगिता कोहलपुर-११ स्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा सञ्चालन हुने प्रतियोगिताकाे सम्पूर्ण तयारी पुरा भएकाे आयाेजकले जनाएकाे छ । प्रतियोगिता...

  • २७ फागुन, कोहलपुर। बाँकेको कोहलपुरमा वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ। कोहलपुर नगरपालिका–९ नम्बर वडा कार्यालयको आर्थिक सहयोग र नेपाल युवा स्टार क्लबको आयोजनामा प्रतियोगिताको बुधबार उद्घाटन गरिएको हो। प्रतियोगिताको उद्घाटन कोहलपुर नगरपालिका...

  • २६ फागुन, सुर्खेत । सुर्खेतकी किशोरी इनिशा विकको हत्या प्रकरणको रहस्य अझै खुलेको छैन । पीडित परिवारले दोषीलाई उन्मुक्ति दिने प्रयास गरिएको जनाउँदै सशक्त आन्दोलनको चेतावनी दिएकाले चाँडै अनुसन्धान सकाउनुपर्ने दबाबमा प्रहरी परेको छ । गुर्भाकोट नगरपालिका...

  • २६ फागुन, नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ५६ उम्मेदवारमध्ये ४७ जनाको जमानत जफत भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) अनुसार कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त...

  • १९ फागुन, काठमाडौँ । सरकारले वि.सं. २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गरेको छ । गत फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा निर्धारण गर्ने निर्णय गरेको थियो । निर्णयअनुसार बिदाबारेको निर्णय राजपत्रमा प्रकाशित गरिएको हो । 'नेपाल सरकारले विक्रम...

  • १८ फागुन, काेहलपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार गर्ने अन्तिम दिन सोमबार बाँकेका अधिकांश दल र उम्मेदवारहरूले शक्ति प्रदर्शन गरेका छन् । सोमबार राति १२ बजेपछि मौन अवधि शुरु हुने भएकाले नेपाली काङ्ग्रेस, नेकपा...

  • १८ फागुन, बैजनाथ । नेपाली कम्युनिस्ट पार्टीका बाँके क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपक कुमार गौरी मगर (दिपक जि.एम.) लाई जिताउन बैजनाथ क्षेत्र यतिबेला तारामय बनेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै अन्तिम...

  • १७ फागुन, कोहलपुर । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत घरदैलो गर्ने समय अब एक दिन मात्र बाँकी छ । फागुन १८ गते रातीबाट मौन अवधि सुरु हुने भएकाले यतिबेला उम्मेदवारहरु मतदाताको घरदैलोमा भोट माग्न ब्यस्त छ । बाँके क्षेत्र नम्बर १ अन्तर्गत कोहलपुर नगरपालिका...

  • १७ फागुन, नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन भारतसँग जोडिएका बाँके जिल्लामा फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सम्पूर्ण सीमा नाका बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय,...