१९ बैशाख २०८१, बुधबार

शिक्षा


३० फागुन, कोहलपुर । शिक्षा ब्यवहारीक हुनुपर्छ । शिक्षाले नै मानिसलाई उत्पादनसँग जोड्ने पुलको काम गर्दछ । वर्तमान समयमा युग सुहाउँदो शिक्षा थप अपरीहार्य हुँदै गएको छ । यहि कुरालाई आत्मसाथ...

  • २८ फागुन, कोहलपुर । सिकाइ उपलब्धि बृद्धिका लागि गोरखा स्कुलले विद्यार्थी केन्द्रित शिक्षण विधिलाई जोड दिदै आएको छ । जिल्लामै अब्बल मानिएको गोरखा युनाईटेड पब्लिक स्कुलले “गरेर सिक्ने” शिक्षण विधिलाई प्राथमिकताका साथ लागु गर्ने निति लिएको छ । युग सुहाउदो...

  • २८ फागुन, कोहलपुर । पछिल्लो समय बाँकेका केही विद्यालयहरु जैविक विबिधता संरक्षणमा जुटेका छन । निजि र सामुदायीक स्तरबाट संचालित केही विद्यालयहरुले जैविक विबिधता संरक्षणकालागी सकारात्मक प्रयास थालेका हुन । जसमध्ये बाँकेको कोहलपुरमा रहेको बाल ज्योती...

  • १९ फागुन, दाङ । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भन्ने भनाइलाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ का प्रेमलाल डाँगीले सत्य साबित गरेका छन । फागुन १८ गते शुक्रबारका दिन विद्यालयको ६३ औँ वार्षिकोत्सवका अवसरमा अनुशासित र उत्कृष्ट विद्यार्थीकारुपमा डाँगी...

  • १८ फागुन, कोहलपुर । बाँकेको कोहलपुर वडा नं. २ मा रहेको लक्ष्मी मावी बर्दहवामा भ्रष्टाचार भएको भन्दै अनेरास्ववियुले कारबाहीको माग गरेको छ । विद्यालयमा भएको भ्रष्टाचारको बारेमा अख्तियारमा उजुरी दर्ता भई सार्वजनिक भईसक्दा समेत कारबाहीको प्रक्रियामा...

  • १४ फागुन, काेहलपुर । १२ कक्षा पास गरेपछि तेस्रो मुलुक ताक्ने विद्यार्थीहरुकालागि ब्राईट लाईट एकेडेमी कोहलपुर १ ले उनीहरुको भविष्य खोज्दै नेपालमै बसेर आम्दानि गर्न सक्ने विषयलाई यो आर्थिक वर्षदेखि लन्च गर्ने भएको छ । विभिन्न कलेजहरुमा होटेल म्यानेजमेन्टको...

  • १३ फागुन, काठमाडौँ । कक्षा ११ का विद्यार्थीहरूको रजिष्ट्रेसन आवेदन बुझाउने समय २१ फागुनसम्म थप गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८०/२०८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको रजिष्ट्रेसन आवेदन बुझाउने समय थप गरिएको जानकारी दिएको...

  • ५ फागुन, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलले शैक्षिक सत्र २०८१ का लागी आफनो वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । शनिबार अभिभावक भेलाको आयोजना गर्दै स्कुलले वार्षिक कार्ययोजना सार्वजनिक गरेको हो । विद्यालयको तर्फबाट कार्ययोजना...

  • ५ फागुन, सुर्खेत । बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको सल्यानको कालीमाटी गाउँपालिका-७ आम्बासामा रहेको मनकामना प्राथमिक विद्यालयमा बिहान १० बजे प्रार्थना घण्टी बज्छ, हरेक पिरियड घण्टी पनि बज्छ र चार बजे छुट्टी हुन्छ । २०५३ सालमा स्थापित उक्त विद्यालयमा...

  • ५ फागुन, काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि...