अन्तराष्ट्रिय योग दिवसको अवसरमा कोहलपुरमा योग प्रशिक्षण कार्यक्रम हुने भएको छ । कोहलपुरस्थित योग एवं प्राकृतिक स्वास्थ्य समाजको प्राङ्गणमा यहि असार ७ गते बिहान ६ बजेबाट प्रशिक्षण...
नगरभित्र अब्यवस्थित रुपमा निर्माण गरि ब्यवसाय संचालन गर्दै आएका संरचनाहरु हटाईएको छ । मुख्य सडकदेखि दायाँ-बाँया दुबै किनारमा अब्यवस्थित रुपमा ब्यवसाय संचालन गर्दै आएका फुटपाथ ब्यावसायीहरुलाई सोमबार हटाईएको नगर विकास समिति कोहलपुरका अध्यक्ष अवराज...
बाँके | बालबालिका मनोरञ्जन चाहन्छन्, स्वतन्त्रता चाहन्छन् । त्यसमा पनि रोजाई अनुसारको क्रियाकलाप गर्न पाउँछन् उनीहरु । यहि भएर त बयस्कहरु पनि बालापना घरिघरि सम्झिन्छन् । तर बाँके जिल्लाको जानकि गाउँपालिका वडा नम्वर ४ साजदपुरका एक बालकको रोजाई त टाढाको...
वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित डा देवकोटाको न्युरो हस्पिटलमा उपचार भइरहेको थियो । उनको आज सांझ पौने ६ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
हेफर इन्टरनेशनल नेपालले प्रदान गर्ने स्वर्णिम प्रतिभा पुरस्कार यो वर्ष बाँकेको राप्ती-सोनारी गाउँपालिका वडा नं. ९ की बुद्धी खत्रीले प्राप्त गरेकी छिन् । सोमवार ढकेरीमा आयोजित भव्य समारोहका बीच प्रदेश ५ कि भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती...
कुखुरापालन व्यवसाय निकै फस्टाएसँगै कुखुराको मासुमा आत्मनिर्भर बने पनि यसबाट निस्कने सुलीको उचित व्यवस्थापन नहुँदा वातावरणीय समस्या झेल्दै आएकामा अब नेपालमै सुलीबाट विद्युत् उत्पादन गर्न सकिने प्रविधिको विकास भएको छ । सामान्यरुपमा खेतबारीमा मलका...
बाँके बैजनाथ गाउँपालिक-१ च्याँमाका स्थानीयहरुलाई वन्यजन्तुबाट हुने हानी-नोक्सानीबाट सुरक्षीत राख्न सो बस्तीको वरपर तारजाली लगाइएको छ । बस्ती वरपर तारजाली गरेपछि च्याँमा निवासी लटुराम थारु आफ्नोे तीन विगाह जमिनमा लगाएको अन्नवाली वर्षेनी जंगली जनावरले...
कोहलपुरमा सम्पन्न प्रथम मा.वि. स्तरीय उपमेयर छात्रा क्रिकेट रनिङ शिल्ड प्रतियोगिता-२०७४ को उपाधी जनज्योती मा.वि. ले उचालेको छ । गत जेठ २६ गतेदेखि कोहलपुर क्रिकेट मैदानमा संचालन गरिएको प्रतियोगिताको फाईनलमा त्रिभुवन मा.वि. कोहलपुरका बिरुद्ध रोमान्चक...
कास्की । पाेखरामा यति एयरलाइन्सकाे बिमान दुर्घटना भएकाे छ । काठमाडाैँबाट पाेखराकालागि उडेकाे यती एयरलाइन्सको ९–एनएएचयू कल साइनको बिमान अबतरणकाे क्रममा दुर्घटनामा परेकाे प्रहरी उपरीक्षक जानकारी दिए । बिमान धावनमार्गबाट चिप्लिएर ४ सय मिटर पर पुगेकाे...
लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षामा उत्तीर्णले मात्र पत्रकारको ‘लाइसेन्स’ पाउने व्यवस्था प्रस्ताव गरिएको प्रेस काउन्सिल ऐन २०७५ को मस्यौदा सूचना तथा सञ्चार मन्त्रालयमा पुगेको छ । प्रेस काउन्सिल ऐन २०४८ लाई विस्थापित गर्ने ऐनको मस्यौदामा...