१४ बैशाख २०८१, शुक्रबार
क्यान्सर अस्पताल ११ गतेबाट संचालनमा आउने
  • काँचुली खबर

बाँकेकाे खजुरामा रहेकाे सुशील कोइराला प्रखर क्यान्सर अस्पताल यहि साेमबार देखि संचालनमा आउने भएको छ । शनिबार अस्पताल परिसरमा आयाेजित पत्रकार सम्मेलनमा यहि असार ११ गतेदेखि opd सेवा प्रारम्भ हुने जानकारी गराईएको हाे ।

२०६५ माघ ११ गतेबाट निर्माण सुरु गरिएको अस्पताल १० वर्ष पछि संचालनमा आउन लागेको प्रखर पराेपकार मिसन नेपालका अध्यक्ष किश्मत कुमार कछ्यपतिले जानकारी दिए ।

  • ९ असार २०७५, शनिबार ०९:२० प्रकाशित
  • Nabintech