११ बैशाख २०८१, मंगलवार
फेरि डुब्याे नेपालगन्ज
  • काँचुली खबर

शनिबार आएकाले वर्षासँगै नेपालगन्जका केहि भाग डुवानमा परेका छन् । डेढ घण्टासम्म परेकाे पारिबाट सेतुविक चाेक र आसपासको भाग पानि ताल्लिएकाे थियो । पानिकाे उचित निकास नभएपछि थाेरै वर्षा हुँदापनि उक्त स्थानमा पानि ताल्लिदै आएकाले छ ‌। वर्षेनि डुवानकाे समस्या झेल्दै आएका न्यूराेडबासिहरुने उपमहानगरका मेयर, उपमेयरलाई डुङ्गा चढेर अनुगमनमा आउन व्याङ्ग्यात्मक आग्रह गरेका छन् ।

तस्बिर : बिमला चाैधरी

  • ९ असार २०७५, शनिबार १३:२५ प्रकाशित
  • Nabintech