काँचुली विशेष


नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिरामी ठगिने क्रम बढेको छ । उपचारका लागि टाढा–टाढाबाट आउने बिरामीहरुलाई विभिन्न प्रलोभन देखाई ठगि गर्ने गिरोह अस्पतालभित्रै परिचालित...

  • कोहलपुर नगरपालिका-५ प्रगती नगरमा बस्ने वर्ष ४५ कि कमला गौतम पकौडा बेचेरै आप्mनो ५ जनाको परिवार पालिरहेकी छन । कोहलपुर नगरपालिका-११ स्थित टाउनप्लानिङमा रहेको कृषि उपज बजार केन्द्रमा हप्तामा ३ दिन संचालन हुने मेलामा पकौडा, टिकिया, सेल रोटी लगायतका खानेकुरा...

  • प्रदेश ५ को सरकारले कृषिलाई उत्पादनसँग जोडेर प्रदेशलाई आर्थिक समृद्धिको दिशामा डोर्याउने लक्ष्य अगाडि सारेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७५|०७६ का लागि प्रस्तुत बजेटमा कृषिसँग सम्बधित कार्यक्रमका लागि करीब रु ९० करोड बजेट विनियोजन गरेको छ । कृषि...

  • बाँके र बर्दियाका लागि अति नै महत्वपूर्ण मानिएको राष्ट्रिय गौरवको आयोजना भेरी-बबई डाइभर्सन आयोजनाको लागत चार गुणा बढेको छ । सो आयोजनामा सुरुमा विनियोजन गरेको लागतभन्दा चार गुणा रकम बढी खर्च हुने देखिएको छ । आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार सुरुवातमा...

  • महानगरीय प्रहरी अपराध महाशाखाले गुण्डाहरूको सूची नै बनाएर अप्रेसन थालेको छ । प्रहरीले गुण्डागर्दीमा संलग्न केहीलाई पक्राउ गरेको पनि छ । केहीलाई खोजी गरिरहेको छ । प्रहरीले २३ जना गुण्डा नाइकेलाई उच्च निगरानीमा राखेको स्रोतले जनाएको छ । दीपक मनाङ्गे...

  • कोहलपुर नगरपालिकाको तेस्रो नगरसभा आईतबारदेखि सुरु भएको छ । संविधानले नै हरेक स्थानिय तहको आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट असार १० गतेभित्र आप्mनो नगरसभामा प्रस्तुत गरिसक्नुपर्ने संवैधानिक बाध्यकारी ब्यवस्था गरेको छ । त्यही ब्यवस्थाका कारण...

  • नेपालगञ्ज उप–महानगरपालिकाले आ.व. २०७५|७६ को लागि प्रस्तावित वजेट २ अर्ब ४३ करोड २ लाख ६३ हजार ३६ सार्वजनिक गरेको छ । आज आयोजित तेश्रो नगर सभामा उपमहानगरपालिकाले नीती तथा कार्यक्रमसहितको सो अनुमानित आय-व्यय वजेट प्रस्ताव प्रस्तुत गरेको हो । उपमहानगरपालिकाका...

  • बाँँके/ जिल्ला प्रहरी कार्यालय बाँके र इालाका प्रहरी कार्यालय कोहलपुरको संयूक्त टोलिले ढकेरीको एक होटलबाट ब्राउन सुगर सहित दुई जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ति सोनारी गाँउपालीका ९ का रेम पौडेल र नेपाली सेनामा कार्यरत सेनानी धिरेन जंग शाही...

  • काठमाडौं, ९ असार – माध्यमिक शिक्षा परीक्षा ९एसईई० २०७४ को नतिजा प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डले अन्तिम तयारी भइरहेको छ । नतिजा प्रकाशनका लागि अहिले राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको छ । आज अपरान्ह ४ बजे नतिजा प्रकाशन गर्ने भनेपनि बोर्डले...

  • शनिबार आएकाले वर्षासँगै नेपालगन्जका केहि भाग डुवानमा परेका छन् । डेढ घण्टासम्म परेकाे पारिबाट सेतुविक चाेक र आसपासको भाग पानि ताल्लिएकाे थियो । पानिकाे उचित निकास नभएपछि थाेरै वर्षा हुँदापनि उक्त स्थानमा पानि ताल्लिदै आएकाले छ ‌। वर्षेनि डुवानकाे...