काँचुली विशेष


कोहलपुर नगरपालिका भित्रका ६ वटा सामुदायिक विद्यालयमा अध्यनरत थारु समुदायका विद्यार्थीहरुको रक्त परीक्षण गराउँदा १ सय ४२ जना विद्यार्थीहरुमा सिकलसेल एनिमियाको पोजेटिभ देखिएकोे छ...

  • नेपालगञ्जको सदरलाइन क्षेत्र विस्तारका क्रममा डोजर चलाएर काम गरिँदै   लोकबहादुर सुनार ३ चैत्र २०६८ मा नेपालगञ्ज नगरपालिकाको कार्यकारी प्रमुख भएर आए । ‘म त स्थानीय । नेपालगञ्जको विकास गर्न कुनै कसर बाँकी राख्दिन’, उनी भन्ने गर्थे । नेपालगञ्जको ‘मुहार...

  • जिल्ला बन कार्यालयले निःशुल्क बिरुवा वितरण कार्य सुरु गरेको छ । बन कार्यालयमा रहेको नर्सरीबाट किसानहरुलाई निःशुल्क विरुवा विरण कार्य सुरु गरिएको जिल्ला बन अधिकृत ईश्वरी प्रसाद पौडेलले जानकारी दिए । सोमबारबाट सुरु गरिएको कार्यक्रम अन्तर्गत एक कठ्ठामा...

  • ८० हजार घुस सहित जिल्ला प्राविधिक कार्यालय जाजरकोटका जिल्ला इन्जिनियर अन्जय कुमार देवलाई अख्तियारको टोलीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले इन्जिनियर देवलाई साना सिंचाइ आयोजनाको कार्य सम्पन्न...

  • जिल्लामै सबैभन्दा बढी बाढी आउने, आगलागी हुने तथा भुकम्प जस्ता विपदको अत्याधिक जोखिममा रहेको राप्तीसोनारी गाउँपालिकाका बिभिन्न बिद्यालयका बालबालिका, अभिभावक र शिक्षकहरुलाई विपद जोखिम न्यूनिकरण बारे सचेतनामुलक अभियान संचालन गरिएको छ । राप्तीसोनारी...

  • कोहलपुरमा संचालन गरिएको ३ दिने क्षमता अभिबृद्दि तालिम सम्पन्न भएको छ । रेडियोमा काम गर्दै आएका पत्रकारहरुलाई लक्षीत गर्दै शुक्रबारदेखि तालिम संचालन गरिएको थियो । कोहलपुर नगरपालिकाको आर्थिक सहयोग तथा पत्रकार महासंघ बाँकेको आयोजनामा संचालन गरिएको...

  • रेमिट्यान्स भुक्तानी गर्ने व्यवस्थाबारे बैंक र रेमिट्यान्स कम्पनीबीचको विवादले बैंक खातामामात्र रेमिट्यान्स भुक्तानी गर्ने नेपाल राष्ट्र बैंकको घोषणा अलपत्र परेको छ । राष्ट्र बैंकले चार वर्षअघि नै बैंक खाताबाट मात्र रेमिट्यान्स भुक्तानी गर्न निर्देशन...

  • एन्फा कप अन्तर विद्यालय छात्र\छात्रा फुटवल प्रतियोगिताको उपाधि जनज्योती पब्लिक मा.वि. कोहलपुरले जितेको छ । कोहलपुरस्थित १३ विगाह मैदानमा शनिबार सम्पन्न दुबै फाईनल खेलमा जित निकाल्दै जनज्योतीले उपाधिमाथी कब्जा जमाएको हो । एक हप्तासम्म संचालन भएको प्रतियोगितामा...

  • अस्वस्थ मासु, मिसावट भएको खाद्यान्न तथा म्याद नाघेका पेय पदार्थको बिक्री खुला रूपमै हुँदै आएको बाँकेका विभिन्न बजारमा अहिले मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने औषधी जस्तो महत्वपूर्ण सामानको बिक्रीमा पनि खेलबाड गर्ने गरिएको पाइएको छ । बाँकेका विभिन्न...

  • कम्प्युटर एशोसियसन नेपाल महासंघका बरिष्ठ उपाध्यक्ष नवराज कुवँरले ग्रामिणक्षेत्रलाई सूचना प्रविधिको पहुँचमा पुर्याउन आवश्यक रहेको बताएका छन् । त्यसैका लागि प्रदान गर्ने प्राविधिक तर्फको छात्रबृतिमा ग्रामिणक्षेत्रका गरीव, जेहेन्दार विद्यार्थीलाई...